समाज


आज कति छ डलर भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर डलर एकको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा रहेको...

बेनी नगरपालिकाभित्र हुक्का निषेध

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध  गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले...

छोराको जन्मदिनमा न्यौपाने दम्पतीले गरे स्वास्थ्य शिविर, दुई सयभन्दा धेरैले लिए लाभ

पोखरा । पोखराका एक दम्पतीले आफ्नो छोराको जन्म दिनको अवसरमा स्वास्थ्य शिविर गरेका छन् । पोखरा–१३ निवासी मेडिकल व्यवसायी रहेका मणि न्यौपाने र संगीता बरालले बुधबार छोरा बरदानमणिको पहिलो जन्म दिनको अवसरमा स्वास्थ्य शिविर आयोजना गरेर मनाएका हुन् । उनीहरुले...

सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ

काठमाडौँ । प्रहरीले आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताएका छन् । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध...

जिसस गण्डकीका पदाधिकारीलाई तालिम

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वयमा जिल्ला समन्वय समितिका पदाधिकारीलाई सकारात्मक सोच सम्बन्धि तालिम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा मन्त्व्य व्यक्त गर्दै जिल्ला समन्वय समिति...

पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरको साथ

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकारको साथ रहने भएको छ । मञ्चको टोलीसँगको भेटमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले विगतका संस्करणमा झै यसपाली...

बेपत्ता युवक खोज्न भोलि सेती बाँध खोलिने, सुरक्षित रहन आग्रह

पोखरा । पोखरामा माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न बिहीबार सेती नदीको बाँध खोलिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकले फागुन १७ गते बिहीबार बिहान ८ बजेदेखि दीपमा रहेको बाँध खोल्न लागिएको जानकारी दिए । प्रहरीले...

पोखरामा चैत ७ देखि कृष्ण मेमोरियल एट ए साइड भेट्रान फुटबल हुने

पोखरा । पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी चैत ७ गतेदेखि ९ गतेसम्म हुने भएको छ । सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी,...

मालीमा बस दुर्घटना : ३१ जनाको ज्यान गयो

काठमाडौं । मालीमा बस दुर्घटना हुदाँ ३१ जनाको ज्यान गएको छ । बस केनिबाको मालियन शहरबाट छिमेकी बुर्किना फासो जाँदै गर्दा बागोई नदी पार गर्ने पुलबाट खसेको हो । हिजो भएको दुर्घटनामा दश जना घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर छ । बसमा मालीका नागरिक...