समाज


गण्डकी प्रदेश सरकारले गर्यो १६ जना महिलालाई सम्मान

पोखरा । गण्डकी प्रदेश सरकारले १६ जना महिलालाई सम्मान गरेको छ । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा पोखरामा शुक्रबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको समारोहमा उनीहरुलाई नगद ५० हजारसहित सम्मान गरिएको हो । कार्यक्रममा विभिन्न...

भिजिट भिसामा दुबई जान लागेका तीन जना विमानस्थलबाट पक्राउ

काठमाडौं । पर्यटक भिसामा दुबई जान लागेका तीन जना र एकजना एजेन्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । गएराति हिमालय एयरलाइन्सको फ्लाइटबाट दुबई जान लागेका तीन जना र एक एजेन्टलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्यटक भिसामा...

मनाइयो सेना दिवस

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार मुलुकभर सेना दिवस मनाएको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रुपमा सेना...

सामूहिक खेतीमार्फत आत्मनिर्भर बन्दै मनाङका महिला

मनाङ । हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन् । जिल्लामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने भएकाले व्यावसायिक आलु उत्पादनबाट यहाँका महिला आत्मनिर्भर बन्दै...

बेलायत पठाइदिन्छु भन्दै २९ लाख ठग्ने युवती पक्राउ

काठमाडौँ । बेलायत पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएर ललितपुरको भैंसेपाटी बस्ने लक्ष्मी लिम्बु छिन् । ३४ वर्षीया लिम्बुलाई भैंसेपाटीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी...

पशुपतिमा दर्शनार्थीको घुइँचो, एकपटकमा १० जनाले दर्शन गर्न पाउने

काठमाडौं । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ ।दर्शन गर्ने पालो छिटो पाउने आशमा दर्शनार्थीहरु रातिदेखि नै लाइनमा बसेका थिए । दर्शनार्थीहरु लामबद्ध भएर पूजा गर्ने र फर्किने क्रम चलिरहेको छ । पशुपतिनाथ मन्दिरमा...

नारी दिवसको दिन श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गयो

भक्तपुर । आज अन्तर्राष्ट्रिय नारी दिवस । दिवस मनाईरहँदा नेपालमा महिला हिंसा, हत्या बलात्कारका घटनामा भने न्युनिकरण हुन सकेको छैन । आज नारी दिवसकै दिन भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाले ज्यान गुमाएकी छिन् । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर...

आज अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौँ । आज  ८  मार्च, अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११...

महिला दिवसको अवसरमा पोखरा महानगरद्धारा २० महिला उद्यमी सम्मानित

पोखरा । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पोखरा महानगरपालिकाभित्र सञ्चालित विभिन्न ब्यवसायीक फर्मका २० जना सफल महिला उद्यमीलाई सम्मान गरिएको छ । महिला दिवसको अवसर पारेर पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सफल उद्यमी महिलालाई प्रोत्साहन...