समाज


हवाई सुरक्षाबारे प्रम ओली र कांग्रेस सभापति देउवासहितका सांसदबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदले मुलुकको हवाई सुरक्षाबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा हवाई सुरक्षासँग जोडिएको नियमनकारी निकाय नेपाल...

बंगलादेशमा हिंसात्मक प्रदर्शन : आइतबार मात्र १३ प्रहरीसहित ९० भन्दा बढीको ज्यान गयो

काठमाडौं । बंगलादेशमा फेरि हिंसात्मक प्रदर्शन चर्किएको छ । केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन पुनस् चर्किएको हो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९१ जनाको ज्यान गएको ढाका ट्रिब्युनले जनाएको छ । विभेदविरोधी...

आज सुनको मुल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड राखेको छ । आज सुनको मुल्य १ लाख ५० हजार पुगेको छ । अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको मूल्यले सोमबार सो रेकर्ड तोडेको हो । अघिल्लो दिन भने प्रतितोला...

भारत सरकारद्धारा नेपालको तल्लो अरुणमा ५ करोड लगानी

काठमाडौं । भारत सरकारले नेपालको तल्लो अरुण जलविद्युत आयोजनामा ५ करोडभन्दा बढी भारतीय रुपैयाँ लगानी गर्न सतलज जलविद्युत निगम (एसजेभीएन) कम्पनीलाई अनुमति दिएको छ । भारतको केन्द्रीय मन्त्रिपरिषद बैठकले ५ करोड ७९२ भारतीय रुपैयाँ लगानी गर्न अनुमति दिएको...

धादिङको गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा ७ यात्रु घाइते

काठमाडौं । धादिङको गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दाँ ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । धादिङबेंसीबाट काठमाडौं जादै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक...

आज युरो र पाउण्डको भाउ बढ्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा छ । आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५२ पैसा रहेको...

बौद्ध धर्मालम्वीको एक महिने गुँला पर्व आजदेखि सुरु

काठमाडौँ । एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो । यस...

आज साउनको तेस्रो सोमबार, देशभरका शिवालयमा भक्तजनहरूको भिड

काठमाडौँ । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा,...

जिल्ला समन्वय समिति कास्कीले सातौं स्थापना दिवस

पोखरा । जिल्ला समन्वय समिति कास्कीले आफ्नो सातौं स्थापना दिवस मनाएको छ। कार्यक्रमको नेपाल सरकारका शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले उद्घाटन गरेका थिए। मन्त्री भट्टराईले जिल्ला समन्वय समितिका काम थप प्रभावकारी बनाउन आफ्नो तवरबाट...