काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिको खोजी सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।आइतबार उदयपुर त्रियुगा नगरपालिका–१४ ढाप्लाङस्थित सुनकोशी नदीमा तीन जना बालबालिका बेपत्ता भएका थिए । आइतबार साँझ अबेरसम्म सशस्त्र...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुपूर्णिमा ९होलीपर्व०ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा...
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली पर्व) को उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन् । आइतबार एक शुभकामना सन्देशमार्फत् उनले नेपालीहरुको महान पर्व फागु पूर्णिमा (होली पर्व) को अवसरमा स्वदेश तथा विदेशमा...
पोखरा । आज पहाडी भेगमा फागुपूर्णिमा होली पर्व मनाईदैछ । होलीको दिन सम्भय शिष्ट र मर्यादित भएर होली खेल्न जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ ।आफुहरुसँग नजिक भएका व्यक्तिहरुँग मात्र होली खेल्न प्रहरी कार्यालय कास्कीले सुचना जारी गर्दै आग्रह...
पोखरा । आज रङहरुको पर्व होली हर्सोल्लासका साथ मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र...
दाङ । करेन्ट लागेर दाङमा एकै परिवारका तीनजनाको ज्यान गुमेको छ । हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर आँगनमा खसेपछि करेन्ट लाग्दा दाङको राप्ती गाउँपालिका– ३ घण्टदेव चोकका ६० वर्षीय श्रीमान् गोरखबहादुर केसी, उनकी ५५ वर्षीया श्रीमति दिलसरा र चार वर्षीय...
म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ । पहिरो नियन्त्रणका लागि दीर्घकालीन रुपमा काम गर्न नसक्दा बर्खामा नियमित यातायात सञ्चालन गर्न समस्या हुनाका...
पोखरा । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुन) जिल्ला समिति कास्कीको आयोजना अनौपचारिक क्षेत्रका श्रमिकलाई वित्तिय साक्षरता कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक आर्या जोशीले कार्यक्रमको...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले चैत ११ गतेका लागि सचिवालय बैठक बोलाएका हुन् । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सचिवालय बैठक आह्वान गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक...