समाज


सन्दीपको अर्को पेसी जेठ १ गते

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ । आजको पेसीमा न्यायाधीशले हेर्न नमिल्ने भन्दै सुनवाइ स्थगित गरिएको थियो । आइतबार पेसी तोकिएपनि लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो...

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो । पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको...

ब्राजिलमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ पुग्यो

रियो द जेनरियो । दक्षिण अफ्रिकामा मुसलधारे वर्षापछि आएको बाढीका कारण अहिलेसम्म ५६ जनाको ज्यान गएको छ । हजारौँ मानिस घरबारविहीन भएका छन् । उद्धार र राहत कार्य निरन्तर जारी रहेको समाचार एजेन्सी एएनआईले अल जजिरालाई उद्धृत गर्दै समाचारमा लेखेको छ । दर्जनौँ...

नेपाल– भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको...

अष्ट्रेलियामा चक्कु प्रहारमा संलग्न किशोरको प्रहरीको गोली लागेर ज्यान गयो

पर्थ । अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्ने एक किशोरको प्रहरीको गोली लागेर ज्यान गएको छ । गोली लाग्नुअघि किशोरले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको बताइएको छ । शनिबार राति अबेतिर एक व्यक्तिलाई नाबालिगले...

साताको पहिलो दिन आज डलरको भाउ कति छ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९७ पैसा रहेको...

गौ सेवाका लागि सञ्चालित महायज्ञमा ४६ लाख बचत

पोखरा। राष्ट्रिय परोपकार महासंघ नेपालले सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ । महायज्ञमा ७० लाख ७ हजार ७६७ दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुशकुमार कार्कीले जानकारी दिए । महायज्ञ सञ्चालनका क्रममा...

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ । यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध सन्दीपले...

पोखराका चार पत्रकारलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान

पोखरा । पोखराका  चार अग्रज पत्रकार प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित भएका छन् । ३१ औं विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा काठमाडौंमा भएको नेपाल पत्रकार महासंघको २७ औं अधिवेशनको उद्घाटन समारोहमा पोखराका अग्रज पत्रकारहरु नवराज सुवेदी, रमेश...