समाज


गण्डकीसहित तीन प्रदेशमा वर्षा, उच्च पहाडी भागमा हिउँ पर्ने

पोखरा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ । दिउँसो देशका...

दुर्गा प्रसाईँलाई दिइएको हतियार अनुमतिबारे गृहले थाल्यो छानबिन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई दिइएको हतियार अनुमतिबारे गृह मन्त्रालयले छानबिन थालेको छ । जिल्ला प्रशासन कार्यालय झापाबाट जारी भएको ‘इजाजतपत्र’बारे छानबिन गर्न मन्त्रालयले विवरण माग गरेको छ । प्रसाईँका दुईजना व्यक्तिगत सुरक्षा गार्ड...

त्रिविबाट हरायो उत्तरपुस्तिका : पुनः परीक्षा गराउने तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयमा अर्को विषयको पनि उत्तरपुस्तिका हराएको खुलासा भएको छ । अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको उत्तरपुस्तिका हराएको...

सुनकोशीमा बेपत्ता ३ बालबालिकाको शव भेटियो

काठमाडौं । सुनकोशीमा बेपत्ता भएका ३ बालबालिकाको शव भेटिएको छ । धाप्लाङ घाटभन्दा केही करिब १ किलोमिटर तल थप ८ वर्षीय चोकलचन्द्र मगर र ११ वर्षीया रेखा मगरको शव उत्रिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले बताए । शवलाई...

पोखरामा हुने अन्तर विद्यालय छात्रा क्रिकेटलाई कंगारुको साथ

पोखरा । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा आगामी बैशाख १५ देखि शुरु हुन लागेको पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगितालाई कंगारु एजुकेशन फाउण्डेशनले मुख्य प्रायोजन गर्ने भएको छ । फाउण्डेशन र आयोजक पोखरा महानगरपालिका क्रिकेट...

पोखरा महानगरपालिकाको स्टोरबाट सरकारी कागजात चोर्ने २ जना पक्राउ

पोखरा । पोखरामा सरकारी कागजात चोर्ने २ जना पक्राउ परेका छन् । चैत १२ गते पोखरा महानगरपालिका वडा नम्बर ८ नयाँबजार स्थित हाल शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र रहेको पोखरा महानगरपालिकाको स्टोरको रुपमा रहेको भवनको ताल्चा फोडी महानगरपालिकाको घर नक्साको अभिलेख...

अमेरिकाको बाल्टीमोरमा पुल भत्किदाँ बेपत्ता भएकाहरू मृत घोषित

वासिङ्टन डीसी । अमेरिकाको बाल्टिमोरमा एउटा कन्टेनर जहाज पुलमा ठोक्किएको घटनामा बेपत्ता भएका ६ जनालाई मृत घोषित गरिएको छ । मंगलबार बाल्टिमोर सहरमा रहेको फ्रान्सिस स्कट पुलमा कन्टेनर शिप ठोक्किँदा पुल भत्किएको थियो । २.६ किमी लामो सो पुल पार गरिरहेका कयौँ...

अपडेट : धनगढीका मेयर गोपाल हमालकी छोरी सम्पर्कमा

धनगढी । सोमबारदेखि सम्पर्कविहीन रहेकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएको बताइएको छ । भारतको गोवाबाट सम्पर्कविहीन भएकी मेयर हमालकी छोरी सम्पर्कमा आएकी हुन् । उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो ।...

समयमा काम नगर्ने यी २३ कम्पनी परे कालोसूचीमा (सूचीसहित)

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर समयमा काम नगरेको भन्दै केही कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना निकाल्दै तीन...