समाज


जिप दुर्घटनामा दुइजनाको ज्यान गुम्यो, १० जना घाइते

पोखरा । कास्कीको भदौरेमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गुमेको छ । पोखरा २३ पामेका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता सूर्यबहादुर थापामगरले जानकारी दिए । उनीहरुको...

कास्कीको भदौरेमा जिप दुर्घटना, ९ जना घाइते

पोखरा । कास्कीको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।  ९ जना पुरुष र तीन जना महिला घाइते भएका कास्की प्रहरीले जानकारी दिएको छ । पोखराबाट भदौरे तर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप दिउँसो ३:३० बजे अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४...

गैरकानुनी सम्पति आर्जनमा पक्राउ परेका विकल र सुनिललाई थप २१ दिन थुनामा राख्न अनुमति

काठमाडौं । गैरकानूनी सम्पत्तिआर्जनको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक...

मादीको एउटै फार्ममा २८० बाख्रा मर्नुको कारण हैजाको महामारी (भिडियो)

पोखरा । मादी गाउँपालिका वडा नम्बर १२ मा रहेको लिपेयनीस्थित स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्ममा पालिएका २८० बाख्रा मर्नुको कारण हैजा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखराले जनाएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखराका प्रवक्ता एवं...

नागरिक आरोग्य समिति कास्कीको आयुर्वेद सेवा सम्बन्धी अन्तरक्रिया सम्पन्न

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले स्वस्थ नागरिक समृद्ध मुलुकको आधार रहेको बताएका छन् । स्वस्थ खानपान र जीवनशैलीले रोग लाग्न नदिने र रोग लागेमा आयुर्वेदिक औषधोपचारमा जोड दिन पनि उनले आग्रह गरे । गण्डकी आयुर्वेद औषधालय, कास्की र जिल्ला...

इसाई धर्मावलम्बीले आज ईस्टर सन्डे मनाउँदै

काठमाडौँ । विश्वभरका इसाई धर्मावलम्बीले आज ईस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज एक र्‍यालीको आयोजना गरिएको छ । काठमाडौँका विभिन्न स्थानबाट सुरु भएको र्‍याली भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको छ । इसाई धर्मगुरु यशुलाई क्रसमा चढाइएको...

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका वडा नं ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले...

पोखराको अर्चलेमा बस दुर्घटना, दुई जना घाइते

पोखरा । पोखराको वडा नम्बर २७ अर्चलेमा शनिबार बिहान भएको बस दुर्घटनामा चालक र सहचालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनामा चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदी घाइते भएका हुन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा...

गण्डकी प्रदेशमा २९ ‘घुमुवा’ प्रहरी हटाइए

पोखरा । गण्डकी प्रदेशभरका प्रहरी कार्यालयबाट २९ सादा पोसाकका प्रहरी (घुमुवा) हटाइएका छन्  । गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरीले घुमुवा हटाएको हो  । सूचना संकलन तथा अपराध अनुसन्धानका लागि भनेर सादा पोसाकमा खटिने प्रहरी गैरव्यावसायिक गतिविधिमा...