पोखरा । पोखरा महानगर पालिका वडा न १७ घारीकुलो टोल मा स्थापित घारीकुलो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पाचौं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा २१ यूनिट रगत संकलन भएको छ। कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष...
जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा आज फेवा तालमा संचालनमा रहेका हुँङ्गा व्यवसायीर डुङ्गा चालकहरुसँग अन्तरक्रिया तथा मापसे चेकजाँच कार्यक्रम सम्पन्न भएको छ । हालको समयमा मौसमको खराबी तथा हावाहुरीको कारणबाट...
कास्की । नयाँ वर्षको दिनदेखी हराएका कास्की माछापुच्छ्रेका वर्ष २५ का जगत पुन सेति नदिमा मृत अवस्थामा भेटिएका छन् । कास्की माछापुच्छ्रे गाँउपालिका वडा नंम्बर १ करुवा स्थित सेति नदिमा हात तैरिएको अवस्थामा भेटिएका जगतको शव सशस्त्र प्रहरी बल नेपाल नं.२४...
अछाम । अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको ज्यान गएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको...
नुवाकोट । नुवाकोटमा एक जना वृद्धले खुर्पा प्रहार गरी युवकको हत्या गरेका छन् । ककनी गाउँपालिका२ ठुलोचित्रे बस्ने ३० वर्षीय मंगले तामाङलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या भएको हो । हत्या अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय डम्बर बहादुर तामाङलाई आइतबार...
काठमाडौँ । निलम्बित न्यायाधीश भुवन गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो । २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त)को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घटेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४६ रुपैयाँ...
महोत्तरी । मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै...