समाज


सहकारी छानबिन समितिले संसद्लाई बुझायो प्रतिवेदन

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले कार्यादेशअनुसार तयार पारेको प्रतिवेदन संसद्लाई बुझाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सभापति थापाले समितिमा परेका उजुरीका आधारमा समस्याको जरैदेखि...

पर्वतमा दुई दशकदेखि वायु ऊर्जा अलपत्र

पर्वत । झन्डै दुई दशकदेखि अलपत्र बनेको पर्वतको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । महाशिला गाउँपालिका–६ फलामखानीमा करोडौं रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो...

सहकारी छानबिन प्रकरण : समितिको प्रतिवेदनमा हस्ताक्षर

काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पूर्णता पाएको छ। तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै आज हस्ताक्षर भएको हो । आज बसेको बैठकबाट हस्ताक्षर भएसँगै...

ट्रम्पमाथि हत्याको दोस्रो प्रयास !

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हत्याको दोस्रो प्रयास भएको छ। हत्या गर्ने दास्रो प्रयास पनि विफल भएको छ । आफ्नो फ्लोरिडा गोल्फ कोर्समा हत्या प्रयासपछि ट्रम्प सुरक्षित रहेका छन् । घटनामा एक ‘सम्भावित संदिग्ध’ हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले...

मुस्ताङको घरपझोङ गाउँपालिकामा ‘उज्यालो घरपझोङ’ अभियान

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन गरेको छ । घरपझोङको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो सुविधाबाट सो अभियान सञ्चालन गरेका हुन् । अध्यक्षको तलब सुविधाबापतको रकमबाट ‘उज्यालो घरपझोङ’...

काठमाडौंबाट उड्न लागेको बुद्ध एयरमा समस्या, यात्रुहरु ओरालियो

काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्न लागेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको छ । यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या भएको विमानस्थल स्रोतले बताएको...

नारायणगढ–मुग्लिनअन्तर्गत नौकिलोमा सडक भासियो, यातायात एकतर्फी सञ्चालन

 नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर...

सहकारी छानबिन समितिको प्रतिवेदन आज बुझाउने तयारी

काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन तयार भएको छ । तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले प्रतिवेदन तयार गरेको हो । समिति सदस्य ईश्वरी न्यौपानेका अनुसार राति ३ बजेसम्म बसेर छलफल गरी प्रतिवेदन अन्तिम...

बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुुधार गृहमा फलफुल वितरण

पोखरा । ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा करिव १ सय जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । विकलागं मित्र समुह-अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र...