समाज


गल्याङ नगरपालिकाद्धारा दुई सय चौध विद्यार्थीलाई छात्रवृत्ति

वालिङ । गल्याङ नगरपालिकाले दुई सय १४ विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट कोही बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गर्दै आएको नगरपालिकाले जनाएको छ । नगरक्षेत्रका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई...

भाँगो र आलुसँग चामल साटेर गुजारा चलाउँछन् बागलुङ रमुवाका बासिन्दा

बागलुङ । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले गाउँका सबै आलुखेतीमा व्यस्त छन् । आलुखेतीबाटै उक्त गाउँका स्थानीयले जीविकोपार्जन...

नेपालमा सामाजिक सञ्जाल दुरुपयोग बढ्दो

काठमाडौं । नेपालमा पछिल्लो समय सामाजिध सञ्जालको दुरुपयोग बढेको छ ।सामाजिक सञ्जालको दुरुपयोग बढ्दा विभिन्न अपराधिक कृयाकलापमा पनि वृद्धि भएको छ । पछिल्लो काठमाण्डूको भोटाहिटीस्थित साइबर ब्यूरोको कार्यालयमा हरेक दिनजसो साइबर केसको उजुरी हाल्न जाने मानिसहरूको...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ०० पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा रहेको छ...

श्रीमतीको उजुरीपछि गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

धनगढी । श्रीमतीले वैवाहिक बलात्कारसम्बन्धी मुद्धा खेपिरहेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ओड इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए । डीएसपी जोशीका अनुसार रविलाई जिल्ला...

ट्राफिक सप्ताहको पाचौं दिनसम्म २ लाख ४६ हजार मानिस सहभागी

पोखरा । सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना जगाउन गण्डकी प्रदेशमा जारी ट्राफिक सप्ताहको पाँचौ दिनसम्म आइपुग्दा प्रदेशका ११ जिल्लामा ३ हजार ९३२ कार्यक्रम भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार यि कार्यक्रममा २ लाख ४६ हजार ४९५ जना...

नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम

वैशाख २५ देखि २९ गतेसम्म काठमाडौँमा सञ्चालन भैरहेको नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित पोखरामा सम्पन्न भयो । पोखरा विश्वविद्यालय अन्तर्गत स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजको संयोजनमा सञ्चालन भएको उक्त कार्यक्रममा नेपाल र चीनका फार्मास्युटिकल...

रुखको हाँगा काट्दा पाँच हजार जरिवाना

ललितपुर । ललितपुर महानगरपालिकाले भैँसेपाटीको एक मासु पसललाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । सडक छेउमा रोपेको रुखको हाँगा काटेर बाख्रालाई खुवाएको पाइएपछि महानगरपालिकाले जरिवानाबापत पाँच हजार जरिवाना तिराएको हो । महानगर प्रहरी गस्तीमा हिँडिरहेको...

श्रीमतीको अश्लील भिडियो फेसबुकमा हाल्ने श्रीमान् पक्राउ

काठमाडौँ । श्रीमतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भएर काठमाडौँको जडीबुटी बस्ने २४ वर्षीय फुर्साङ रुम्बा छन् । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको...