पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७० पैसा रहेको छ ।यस्तै युरो...
पोखरा । चालु आर्थिक वर्षको ९ महिनामा गण्डकी प्रदेशका १ लाख ६ हजार ४४ जना श्रम स्वीकृत लिएर रोजगारीका लागि विदेशिएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार १० हजार ७ सय २ जना महिला र ९५ हजार ३ सय ४२ जना पुरुष गरी सो संख्यामा गण्डकीबाट चालु आर्थिक...
पोखरा । श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोकको अध्यक्षमा मोहन ढकाल चयन भएका छन । श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक ८ पोखराको १२ औं अधिवेशन तथा ३४ औं वार्षिक साधारण सभाबाट मोहन ढकालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । जसअन्तर्गत समितिमा...
धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ । आइतबार दिउँसो साढे १ बजे कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको ज्यान गएको प्रहरीले जनाएको छ । नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया...
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नं २७ मा रहेको वगादी खोलामा सर्वसाधारणलाई नुहाउन तथा कपडा धुन सहज हुने गरि १० वटा धारा निर्माण गरिएको छ । वडाको १० लाख र वगादी युवा क्लवको एक लाख ५० हजार गरि कुल ११ लाख ५० हजारको लागतमा खोलामा स्वीमिङपुल,पार्क...
पोखरा । कास्कीको रूपा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। आइतबार उक्त पालिकाको स्वास्थ शाखाले विशेष कार्यक्रमको आयोजना गरेर सो घोषणा गरिएको हो। कार्यक्रममा उक्त घोषणा गर्दै जिल्ला जिल्ला खोप समन्वय समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच छलफल सकिएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसदको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको कांग्रेस नेताहरूले...
दमौली । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको हो । किसानलाई ६० प्रतिशत अनुदानमा मौरीहितका घार उपलब्ध गराइएको वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले जानकारी...
पोखरा । फेवाताल ढाक्ने जलकुम्भी स्रोतबाटै हटाउने अभियान आज (आइतबार) बाट सुरु भएको छ । आजबाट बिहानबाट सुरु अभियान कम्तिमा दुई हप्ता निरन्तर चल्ने वातावरण संरक्षणका लागि महाअभियान कास्की एवं नागरिक अभियान्ता रामबहादुर पौडेलले जानकारी दिए । वर्षेनी...