समाज


सहकारी पीडितले सुरु गरे फेरि आन्दोलन

काठमाडौँ । सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गरेका छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई सङ्गठित गर्दै अगाडि...

आई.पि.भी(पोलियो) खोप अभियान : बालबालिकालाई खोप लगाउन उत्साहित गर्न स्वास्थ्य मन्त्रालय गण्डकीको आग्रह

पोखरा । यही जेठ १३ गते देखि देशभर सञ्चालन हुन लागेको आई.पि.भी खोप अभियान गण्डकी प्रदेशमा पनि तीव्र पारिएको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका ११ वटै जिल्लामा आई.पि.भी खोप अभियान सञ्चालन गर्ने भएको छ । पोलिइव रोगलाई निर्मुल...

४ लाख घुस लिएको अवस्थामा एकजना पक्राउ

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिबाट ४ लाख घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–२ बस्ने ध्रुव बहादुर कडायत छन् । चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ का अध्यक्ष भाइ कृष्ण...

रारा जाँदै गरेको जिप मुगुमा दुर्घटना, १२ जना घाइते

सुर्खेत । रारा जाँदै गरेको जिप मुगुमा दुर्घटना भएको छ । बिहीबार बाजुराबाट रारातर्फ जाँदै गरेको जिप मुगुको खत्याड गाउँपालिका–२ जाम हिलपट भन्ने ठाउँमा दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी १२ जना शिक्षक र विद्यार्थीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय...

कालिकोटमा जिप दुर्घटना : ७ जना घाइते

कालिकोट । कालिकोटमा जिप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको जिप सोही ठाउँको हाउडी खोलामा दुर्घटनामा परेको हो । प्रहरीकाअनुसार उक्त दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते हुनेहरू सबै शुभकालिकाकै हुन् । कर्णाली...

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार

गलकोट । वैधानिक रूपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ । दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११ नाउर, सात झारल र चार बनेलको सिकार...

बुद्धजयन्तीले राष्ट्रिय एकता मजबुत बनाउन प्रेरित गरोस् : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले बुद्ध जयन्तीले मुलुकमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् । दुई हजार पाँच सय ६८ औँ बुद्ध जयन्तीका अवसरमा सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना...

देशभरका सहकारी पीडितहरुले भोलिदेखि तेस्रो चरणको आन्दोलन गर्ने

मुलुकभरका सहकारीपीडितले शुक्रबारदेखि तेस्रो चरणको आन्दोलन गर्ने भएका छन् । सरकारले यसअघिका सम्झौता कार्यान्वयन नगरेको भन्दै पीडितको संगठन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जेठ ११ देखि आन्दोलन थाल्ने भएको हो । पीडितको पैसा फिर्ता गर्ने...

आज डलरको भाउ घट्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३३ रुपैयाँ ०० पैसा र बिक्रीदर १३३ रुपैयाँ...