तनहुँ । अनलाईन मार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । म्याग्दे गाउँपालिका-४ का अध्यक्षको सामाजिक संजाल फेसबुक ह्याक गरी लमजुङ मध्यनेपाल नगरपालिका-३ सुर्यपाल बस्ने एक जना पीडितलाई...
नयाँ दिल्ली । भारतमा गर्मीका कारण हिजो बिहीबार एकै दिन ७९ जनाको ज्यान गएको छ । बिहार, झारखन्डसमेत ७ राज्यमा एकै दिन लूका कारण सो सङ्ख्यामा ज्यान गएको भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् । सबैभन्दा धेरै बिहारमा ४४ जनाको ज्यान गएको छ । झारखन्डमा...
काठमाडौं । आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखका दिन यो दिवसमा यसपालि ‘सुर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाउँ’ भन्ने नारा तय गरिएको छ । चुरोट, सुर्ती, गुट्खा लगायतका...
गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक आजदेखि तीन हप्तासम्म १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका अनुसार रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले आजदेखि आउँदो असार १६ गतेसम्म बिहान १० बजेदेखि...
तनहुँ । हुरीले विद्युत् पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । बिहीबार साँझको हुरीबतासले विद्युत् पोल ढलेका हुन् । हुरीले भएको क्षतिको बारेमा विवरण प्राप्त भइनसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ...
काठमाडौं । भारतको जम्मुमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । ५७ जना घाइते भएका छन् । बस जम्मू–पुन्छ राजमार्गमा पर्ने कालीधर मन्दिर नजिकै टाङ्ली मोडमा दुर्घटनामा परेको टाइम्स अफ इन्डियाले जनाएको छ । उत्तर प्रदेशको हातरस तथा...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार डलर एकको खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । आज युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४४ रुपैयाँ...
पोखरा । कास्की जिल्लाको मादी गाउँपालिका–१२ का किसानलाई हाते ट्रयाक्टर र जाली वितरण गरिएको छ । मकैबालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि उपकरण तथा मेसिनरी वितरण गरिएको हो । हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लिपेवायनीद्वारा...
पोखरा । कास्की जिल्लाको रुपा गाउँपालिकामा हिजो (बिहीबार) हावाहुरीसहित परेको पानीले १४ वटा घरमा र अन्य संरचनामा आंशिक क्षति पुराएको छ । हिजो अपरान्ह करिब साढे चार बजेको समयमा आएको हावाहुरीबाट कास्कीको रुपामा १४ वटा घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय...