पोखरा । विभिन्न ९ देशका राजदूतसहितको टोली पोखरा आइपुगेको छ । अन्नपूर्ण दिवस मनाउन पोखरा आएको टोलीलाई पोखराका पर्यटकीय सङ्घ संस्थाहरूले पञ्चेबाजा सहित स्वागत गरेका छन् । उनीहरू आज धम्पुसदेखि धितालसम्म पदयात्रा गर्ने कार्यक्रम छ । सन् १९५० जुन ३ मा फ्रान्सेली...
मुगु । मुगुमा बितेका दुई दिनमा यार्सागुम्बा टिप्न गएका चारजनाको ज्यान गएको छ । लेक लागेर उनीहरूको ज्यान गएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा शनिबार ज्यान गएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार...
पोखरा । पोखरा महानगरपालिकाको नगर युवा परिषद्ले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत बनाएको छ । युवा परिषदले एक दिवसीय सचेतनामूलक कार्यक्रम कार्यक्रम गरेर सामाजिक प्रयोगकर्तालाई सचेत गराएको हो । सामाजिक सञ्जाल सञ्चालन, चुनौती र सम्भावनाबारे १५० युवालाई...
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका, वडा नं.७ मा रहेको हिमालय माविमा बाथरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नम्बर ७ को आयोजना, नेसनल बाथरोग सेन्टर मुस्ताङ चोक पोखराको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पोखरा वडा नं....
काठमाडौँ । नेपालमा आगामी १० दिनमा मनसुन भित्रिने भएको छ । नेपालको कोशी प्रदेशबाट अबको दशदेखि १२ दिनभित्रमा मनसुन भित्रिने विज्ञहरुको अनुमान छ । मनसुनजन्य विपद्बाट बच्न पूर्वतयारीका लागि अब एक हप्ताको समय मात्रै रहेको भन्दै विज्ञहरुले सरकारले आवश्यक...
काठमाडौं । हरेक आर्थिक वर्षको जेठ मसान्तभित्र इजाजत नवीकरण नगरेमा क्यासिनोहरूको इजाजत स्वतः रद्द हुने भएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८० ले पर्यटन...
पोखरा । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा म्याग्दीका चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज (२०८१ जेठ १८ गते नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम बेनी नगरपालिका वडा नंं. १० म्याग्दीका शर्मालाई उक्त पदमा नियुक्त...
मनाङ । मनाङमा चालु आर्थिक वर्षको हालसम्म सामाजिक विकासका ६ आयोजना सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०८०र८१ मा विषयगत क्षेत्रका कूल सात आयोजनामध्ये ६ आयोजना सम्पन्न भएका हुन् । जसमा मठ, मन्दिर, गुम्बा, सामुदायिक भवन, खेल मैदानलगायतका आयोजना रहेका...
लेखनाथ । सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन भएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा विनोद बाबु बस्ताकोटीको शुक्रबार मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ । सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा बस्ताकोटीको जेठ ९ गते निधन भएको थियो । बस्ताकोटी...