नवलपरासी । नवलपरासीको को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रिदा एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सोही ठाउँका ६९ वर्षीय चित्रबहादुर थापा छन् । थापा स्थानीय ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएको बेला चलेको हुरीले रुख ढाल्दा...
काठमाडौँ । दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०ः३० बजे भूकम्प गएको हो। भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने खुल्न सकेको छैन। दैलेख आसपासका...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर, युरो र पाउण्डको भाउ घटेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा छ । हिजो डलर एकको खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३...
विराटनगर । रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको ज्यान गएको छ । सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका(५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी...
पोखरा । पोखरा १४ को सितलटोलमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरेर लैजाँदै गर्दा एक युवक पक्राउ परेका छन् । ग १५ प ३१९ नम्बरको पल्सर मोटरसाईकल सोमबार चोरी गरेर लैजाँदै गरेको अबस्थामा वडा नंबर १४ शितलटोल बस्ने २१ वर्षीय सुवास तामाङलाई पक्राउ गरिएको जिल्ला...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भनी गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मेयर महर्जन सहित...
लेखनाथ । स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोखरा विश्वविद्यालयमा अध्यनरत जनस्वास्थ्य विद्यार्थीहरुको संगठन पोखरा विश्वविद्यालय जनस्वास्थ्य विद्यार्थी संघको आयोजनामा सरसफाई अभियान सञ्चालन गरिएको छ । पोखरा २९ को खुइले डाँडामा राखिएको सरसफाई अभियानको...
कैलाली । भारतको बैंग्लोरमा जलेर पाँच नेपालीको ज्यान गएको छ । खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएका बझाङको जयपृथ्वी नगरपालिकाका वडा नं. ११, सुइलका एकै परिवारका पाँच जनाको ज्यान गएको हो । घाइते भएका जयपृथ्वी नगरपालिका–११ सुइलका मदन बोहरा, उनकी...
काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ । फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनलाई बालुवाटारको रोयल अम्पायर...