दाङ । दाङमा श्रीमतीको हत्या गरेर फरार नेपाली सेनाका जवान शालिकराम बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कपुरकोट ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार शालिकराम बुढाथोकीले तुलसीपुर ६ डुम्रीगाउँमा बस्ने श्रीमती टिका बुढाथोकीको...
काठमाडौँ । खाद्य सुरक्षाको जोखिमलाई न्यूनीकरण गर्दै खाद्य सुरक्षाको सवाललाई प्रभावकारी बनाउन सरोकारवालाले जोड दिएका छन् । विश्व खाद्य दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य सुरक्षा सम्बन्धी...
जेठ । दाङमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । शुक्रबार बिहान सवा...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा छ । यस्तै...
पोखरा । पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नं ३१ बेगनासताल जोड्ने चार लेन सडक विस्तारले गति लिन सकेको छैन । सडक विस्तारमा ढिलासुस्ती हुँदा स्थानीयमात्र नभई पर्यटकले पनि सास्ती खेप्दै आएका छन् । ०७९ चैतदेखि निर्माण थालिएको यो सडक खण्ड विस्तारको हालसम्म...
पोखरा । पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा तथ्यांक व्यवस्थापन तथा विश्लेषण कार्यशाला गोष्ठी सुरु भएको छ । तीन दिनसम्म चल्ने गोष्ठीको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले मुलकभरका सामुदायकि क्याम्पसहरूमा...
पोखरा । कास्कीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ नौडाँडामा ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिई घाईते पैदलयात्रीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले...
काठमाडौँ । वर्ड फ्लु संक्रमणको कारण पहिलो पटक मान्छेको ज्यान गएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार बताएअनुसार मेक्सिकोमा वर्ड फ्लुकै कारण एक जना ५९ वर्षका पुरुषको ज्यान गएको हो । ती व्यक्तिमा एच ५ एन१ भाइरस (एभियन इन्फ्लुएन्जा) कसरी...
काठमाडौँ । तनहुँको व्यास नगरपालिकाको मत गणनासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ । उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि हालका नगर प्रमुख वैकुण्ठ न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले बिहीबार दायर गरेको रिटको पेसी आइतबारका लागि...