सोलुखुम्बु । लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प भएको छ । मौसम प्रतिकूलताका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प भएको छ । उडान नहुँदा पर्यटक समस्यामा परेका छन् ।गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा...
लमजुङ । डुम्रे - बेँसीसहर सडकखण्ड पहिरोले अवरुद्ध बनेको छ । गए रातिदेखिको निरन्तर परेको वर्षाले बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकरा दिएको छ । सडक खुलाउन प्रहरी...
काठमाडौँ । अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा माग गर्दै आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीहरूको जायज माग पूरा गर्न राजनीतिक दलहरू सकारात्मक भएका छन् । सोमवार सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राजनीतिक दलका प्रमुख...
काठमाडौं । २४ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको कट्टिमाई नगरपालिका–६ का २५ वर्षीय आकाश मिश्र, रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका–५ का २२ वर्षीय अभिषेक जैसवाल, रुपेन्देहीको ओमसतिया गाउँपालिका–१...
दार्जलिङ । भारतको पश्चिम बंगालको दार्जिलिङमा रोकिएको रेलमा मालगाडी ठोक्किदा भएको दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुगेको छ । प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई०क) अनुसार सो घटनामा १५ जनाको ज्यान गइसकेको छ । सो घटनामा अरू ६० जना घाइते भएको पीटीआईले बताएको...
काठमाडौँ । असार महिना लागिसक्दा पनि मनसुन सक्रिय नबन्दा दिनदिनै गर्मी बढीरहेको छ ।यही असार ६ गतेसम्म मनसुन सक्रिय नभए अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको बुलेटिन अनुसारसम्म देशका मध्य तथा पश्चिमी...
काठमाडौँ । विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका पेट्रोलियम ट्यांकर चालकसँग सरकारले छलफल सुरु गरेको छ । हिजो आइतबारदेखि आन्दोलनमा उत्रिएका चालकसँग आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता सुरु भएको हो । आज बिहान साढे ९ बजेदेखिलाई बोलाइएको...
काठमाडौं । पाल्पामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । रैनादेवी छहरा गाउँपालिका ३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । प्रहरी नायव उपरीक्षक श्रेष्ठका...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘बकर इद (इद उल अजहा)’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन् । देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा...