समाज


अत्यधिक गर्मीका कारण हज यात्राका क्रममा हालसम्म साउदीमा ६ सय बढीको ज्यान गयो

काठमाडौँ । अत्यधिक गर्मीका बिच साउदी अरेबियामा हज यात्राका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ६ सय नाघेको छ । बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरूले जनाएका छन् । मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्ध...

गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण

गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित...

सर्लाहीमा बस दुर्घटना, तीन जनाको ज्यान गयो

सर्लाही । सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको बस दुर्घटना हुदाँ तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा...

आज पाउण्ड र युरोको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरो र पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा रहेको छ। हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९३ पैसा र बिक्रीदर...

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक...

विभेदको दोहोरो शोषणमा परेका महिलाको सशक्तिकरण जरूरीः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले विभेदको दोहोरो शोषणमा परेका महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित महिला संघ (फेडो) ले मंगलबार पोखरामा आयोजना गरेको दलित महिलाको सशक्तिकरण र समावेशीकरणका सवाल विषयक प्रदेश स्तरीय कार्यक्रममा...

विकास र वातारणबिच समन्वयको लागि बैठक

पोखरा । डिभिजन वन कार्यालय कास्कीले विकास र वातावरणको सन्तुलनका सन्दर्भमा बुधबार विशेष समन्वय बैठक सम्पन्न गरेको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला वन क्षेत्र समन्वय समिति कास्कीका संयोजक लिलाधर पौडेलले उद्घाटन गरेका थिए...

७२ जिल्लामा फैलियो डेंगु, गण्डकीमा १८७ जनामा संक्रमण

काठमाडौं । हिजोआज काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण...

गण्डकी पुरुष टी–२० : उपाधिका लागि कास्की र स्याङ्जा भिड्ने

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेटको फाइनलमा कास्की र स्याङ्जा भिड्ने भएका छन् । स्याङ्जा समूह ‘बी’ तर्फ अपराजित रहँदै ६ अंक बटुलेर फाइनलमा स्थान पक्का गरेको हो । कास्कीले समूह ‘ए’बाट फाइनलमा स्थान बनाएको थियो । पोखरा रंगशालास्थित क्रिकेट...