समाज


मनसुन भित्रिएसँगै बाढीपहिरोमा परेर हालसम्म ७० जनाले ज्यान गुमाए

काठमाडौं । मनसुन भित्रिएसँगै अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु,...

 आर. के .हस्पिटालिटीको अन्तराष्ट्रियस्तरको किचन ल्याब सञ्चालनमा 

पोखरा । गुणस्तरीय होटल सम्बन्धी कुकिङ तालिमलाई लक्षित गरी पर्यटन राजधानी पोखराको सिर्जनाचोकमा चार वर्ष अघिदेखि सञ्चालनमा आएको आर.के.हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लिले अन्तराष्ट्रियस्तरकोे किचन ल्याब सञ्चालनमा ल्याएको छ । कुकिङ तालिमको...

गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको काम ३० महिनाभित्र सक्ने सम्झौता

चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ३० महिनाभित्र बनाइसक्ने गरी सम्झौता भएको छ । भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच ३० महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण सक्ने...

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका...

घरभित्रै जमेको पानीमा डुबेर ७ महिने शिशुको ज्यान गुम्यो

धनगढी । कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको ज्यान गएको छ । कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज...

पोखरा विमानस्थलमा संसदीय समितिको अनुगमन सुरु

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन समितिले अध्ययन सुरु गरेको छ । २०७९ पुस १७ गते उद्घाटन भएको विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थल निर्माणका क्रममा अनियमितता समेत भएको हुन सक्ने उजुरी सार्वजनिक लेखा...

आज गण्डकीसहित ४ प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै...

एसएलआर हतियार देखाउँदै लुट्ने समुह पक्राउ , ३ जना पक्राउ

मुगु । हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो । प्रहरीले ६ जना पक्राउ...

लागू औषधसहित पोखराको जिरो कि.मि बाट दुई युवक पक्राउ

पोखरा । पोखरामा प्रतिबन्धित लागूऔषधसहित दुई युवकको पक्राउ परेका छन् । असार २१ गते शुक्रबार साँझ ७ बजेर ५० मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो कि.मि मा शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई लागू औषध नियन्त्रण ब्युरो पोखरा र वडा प्रहरी कार्यालय...