समाज


पोखरा २७ मा पहिरोले घर बगाउँदा एक जनाको ज्यान गुम्यो

  पोखरा । निरन्तरको वर्षासंगै पोखरा-२७ को सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा  पुरिएर एकजनाको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा २७ का ५१ वर्षीय मनबहादुर थापाको  कच्चि घर माथिबाट विहान ४ बजे आएको...

पोखरा ३२ खुदी खोलास्थित पुलबाट हाम फालेका व्यक्ति घाईते अवस्थामा भेटिए

पोखरा । पोखरामा पुलबाट खोलमा हाम फालेका व्यक्ति घाईते अवस्थामा फेला परेका छन् । आज दिउँसो झण्डै २ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर ३२ पक्की पुलबाट खुदी खोलामा हाम फालेका व्यक्ति घाईते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी...

जिसस कास्कीद्वारा स्थानीय पूर्वाधार विकास आयोजनाका योजना अनुगमन

पोखरा । जिल्ला समन्वय समिति कास्कीले मंगलबार स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मातहत सञ्चालित दुई विकास आयोजना अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टोलिले उक्त कार्यालय मातहतमा निर्मित पोखरा महानगर वडा न १७ र...

दर्शन सहकारीमा सहकारी अभिमुखिकरण कार्यक्रम सम्पन्न

पोखरा । दर्शन बचत तथा ऋण सहकारी संस्था लि।को आयोजनामा पोखरा १७ मा रहेको नेपाल ठकुरी संगम परिवार कास्कीको हलमा सहकारी संबन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । दर्शन बचत तथा ऋण सहकारी संस्था लि।ले सहकारीको बारेमा चेतना फैलाउन सहकारी अभिमुखिकरण कार्यक्रम...

नक्कली लाइसेन्स प्रकरणमा यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । फर्जी विवरण राखेर नक्कली लाइसेन्स विवतरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा...

विराटनगरमा एक युवकको हत्या, तीन जना पक्राउ

विराटनगर । धारिलो हतियार प्रहार गरि विराटनगरमा एक युवकको हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । मोरङ प्रहरीका अनुसार सोमबार राति विराटनगर-२ स्थित नेपाल टेलिकम नजिक तीन...

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ । वर्षाले पहिरो जाँदा डुम्रे– बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार सो स्थानमा पटकपटक...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ३० पैसा र बिक्रीदर १३३ रुपैयाँ ९० पैसा रहेको छ । पाउण्ड एकको खरिददर १७० रुपैयाँ ९६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७३ पैसा रहेको छ । आज युरो एकको खरिददर...

पहिरोको जोखिम बढेपछि सुर्खेत च्याउपानीका ११ परिवारलाई अन्यत्र सारियो

सुर्खेत । भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । गत कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले सो स्थानलाई बस्न जोखिम बनाएको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटको...