समाज


म्याग्दीको ताकममा पहिरोमा पुरिँदा दुई जनाको ज्यान गयो

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको ज्यान गएको छ । घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार...

गौतमबुद्ध विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज रनवेमा चिप्लियो

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको...

मुग्लिङ–नारायणगढ सडकमा माथिबाट खसेको डुङ्गाले लागेर बस चालकको ज्यान गयो, यात्रु सकुशल

काठमाडौँ । मुग्लिङ–नारायणगढ सडकखण्डमा माथिबाट खसेको डुङ्गाले लागेर बस चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसका चालकको मृत्यु भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। लु २ ख ६५६६ नम्बरको बसका चालकलाई सत्रकिलोमा माथिबाट खसेको...

नारायगढ मुग्लिङ सडकमा लेदोसहितको पहिरोले दुइ वटा बस बगायो, ६५ यात्रु बेपत्ता

चितवन । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङले जानकारी दिएको छ। नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान...

अविरल वर्षाको कारण आएको पहिरोमा परि कास्कीमा एकै परिवारका ७ सहित ११ जनाको ज्यान गयो

पोखरा । अविरल वर्षाको कारण आएको पहिरोमा परि हिजो र आज कास्की जिल्लाको विभिन्न ठाउँमा ११ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । हिजो (बिहीबार असार २७ गते ) राती १० बजेर २० मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर १९ तल्लाकोट...

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नवलपुर । नारायणी नदीले सतर्कता तह पार गरेको छ । नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार आज मध्याह्न...

आँप टिपेको निहुँमा रौतहटमा एकको हत्या, दुईजना पक्राउ

काठमाडौं । आँप टिपेको निहुँमा रौतहटमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका–१ बौधा पतौरा घर भइ हाल इशनाथ नगरपालिका–३ बस्ने १८ वर्षीय दशही साह र सोही ठाउँका १९ वर्षीय रोशन साह रहेका छन्...

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र...

ईपीएसमार्फत कोरिया जाने कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान

काठमाडौं । रोजगारपत्र अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान गरिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले काठमाडौंदेखि कोरियाको सिओलसम्म हवाई उडानका लागि बोलपत्र आह्वान गरेको हो...