समाज


अझै भेटिएन बेपत्ता बस, उच्च बहाबका कारण खोजीमा कठिनाइ

काठमाडौं । गए राति चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात छ । त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको छ । जिल्ला प्रहरी कार्यालय...

पानी बढी परेमा आपत्कालीन अवस्था लागू गर्न सुझाव

काठमाडौं । भिरालो र पहिरोको जोखिम भएको जमिनमा २४ घण्टामा एक सय ५० मिलिमिटरभन्दा बढी पानी परेमा आपत्कालीन अवस्था लागू गर्नुपर्ने भूगर्भविद् डा. रञ्जनकुमार दाहालले सुझाव दिएका छन् । त्रिभूवन विश्वविद्यालयका भू–विपद् विशेषज्ञ एवं अन्तर्राष्ट्रिय इञ्जिनियरिङ...

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

भरतपुर । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए । उनका अनुसार इच्छाकामना...

बर्खामा रात्रि बस चलाउन रोक लगाउने गृह मन्त्रालयको प्रस्ताव

काठमाडौं । गृहमन्त्रालयले रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । यस प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल हुँदैछ । आज बिहान नारायणगढ(मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता...

पछिल्लो एक महिनामा बाढीपहिरोबाट १०१ जनाको ज्यान गुम्यो, १०८ जना घाईते

काठमाडौँ । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी एक सय एक जनाको...

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

गोरखा । गोरखा–आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत पर्ने गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रुपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ध्रुवप्रसाद...

कुखुरा फर्म सञ्चालकको हत्यामा संलग्न दुईजना पक्राउ

विराटनगर । मोरङ सुन्दरहरैंचा ९ का ४९ वर्षीय सहदेव बजगाईँको हत्यामा संलग्न रहेको आशङ्कामा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ उर्लाबारी न।पा।वडा नम्बर ४ हाटखोला घर भई बजगाईँकै कुखुरा फर्ममा काम गर्ने ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकी...

आज यी पाँच जिल्लामा नदीको जलसतह सतर्कता तह पार

काठमाडौँ । बिहीबारदेखिको अविरल वर्षासँगै विभिन्न जिल्ला भई बग्ने नदीहरूको जलसतह सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बाग्लुङ, मकवानपुर, चितवन, तनहुँ र नवलपुरमा बाढीको खतरा रहेको हो । बाग्लुङको म्यादी खेला मंगलघाट जलमापन केन्द्रमा...

साताको अन्तिम दिन आज पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७५ रुपैयाँ ५० पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७० रुपैयाँ ८० पैसा र बिक्रीदर...