समाज


आज गण्डकी सहित दुई प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । आज गण्डकी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हिजोबाट मनसुनको क्रम केही कम भएको भएपनि आज कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। हाल...

इजरायलबाट फर्केकाहरु संगठित भएर बनाए ‘इजरायल रिर्टन पोखरा’

पोखरा । इजरायलमा रोजगारीमा एवं विभिन्न पेशा व्यवसायमा संलग्न भई फर्केकाहरु एकजुट भएका छन् । इजरायलमा सिकेको सिप र अनुभवलाई नेपालको विकासमा लगाउनुका साथै नेपालमै केही गर्ने उद्देश्यले उनीहरु एकजुट भएका हुन् । यस अगाडि तदर्थ समिति बनाएर एकजुट भइसकेका...

आर्वामा २० प्रजातिका पाँच सयभन्दा धेरै विरुवा रोपियो

पोखरा । पोखरा महानगर पालिका वडा नं १३, आर्वामा बृहत् बृक्षारोपण कार्यक्रम गरिएको छ । स्थानीय सुनडाँडा टोल विकाश संस्थाले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा २० प्रजातिका झण्डै पाँच सय बिरुवा रोपिएको कार्यक्रम संयोजक एवं सुनडाँडा टोल विकाश संस्थाका...

डेविजफल सहकारीको वार्षिकोत्सवमा ६१ युनिट रगत संकलन

पोखरा । डेविजफल वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार विहान भएको रक्तदान कार्यक्रममा ६१ युनिट रगत संकलन भएको छ । सहकारीले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रमको पोखरा १७ का वडाध्यक्ष...

पद्म नर्सिङ होमको निःशुल्क स्वास्थ्य शिबिरमा ५ सयभन्दा बढीको स्वास्थ्य परीक्षण

पोखरा  । पद्म नर्सिङ होम प्रा.लि.ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय भन्दा बढिले सेवा लिएका छन् । पद्म नर्सिङ होम प्रा.लि. पोखरा–३, नदिपुरको आयोजना एवं पोखरा महानगरपालिका वडा नम्वर ३ को सहकार्यमा शनिबार हस्पिटल प्राङ्गणमा सम्पन्न एक दिने...

पोखराको बाटुलेचौरमा जेष्ठ नागरिकलाई सम्मान

पोखरा । पोखराको बाटुलेचौरमा रहेका जेष्ठ नागरिक सम्मानित भएका छन् । मैदान टोल विकास संस्थाले शनिबार एक कार्यक्रमका बीच टोल भित्रका ८० बर्ष माथिका ९ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । साहित्यकार नरहरि भट्टराई, चोक वहादुर थापा, बालकुमारी श्रेष्ठ,...

पोखरामा पहिरोमा परि ज्यान गुमाएका पाँचजनाको सामूहिक दाह संस्कार

पोखरा । अबिरल वर्षाका कारण बिहीबार राति पोखरा १९ तल्लाकोट टारीमा पहिरोले पु्रिएर ज्यान गुमाएका ७ जना मध्ये पाँच जनाको सामूहिक दाह संस्कार गरिएको छ । राति १० वजे घरमाथीबाट पहिरो आइ घर पुरिँदा पोखरा १९ तल्लाकोट टारी बस्ने ४६ वर्षीय कुलबहादुर परियार,...

पोखरामा भोलि (शनिबार) एसईई उत्तीर्णलाई सम्मान र करिअर काउन्सिलिङ

पोखरा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीले विद्यार्थी सम्मान तथा करिअर काउन्सिलिङ कार्यक्रम गर्ने भएको छ । हालै प्रकाशित २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा...

अपडेट : बाढी, पहिरोबाट हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १०३ पुग्यो

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद्‍मा घटनामा ज्यान गुमाउनेको संख्या १०३ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ३ जनाको...