समाज


आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

पोखरा । आज गण्डकीसहित कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले यी तीन प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । कोशी प्रदेश,...

चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ ले लगनगाँठो कसे

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिएका छन् । उनले झापाकी स्नेहा दङ्गालसँग लगनगाँठो कसेका हुन् । स्नेहा नर्सिङ पेशामा आबद्ध रहेको जनाइएको छ । आइतबार काठमाडौं चाबहिलस्थित दियो पार्टी प्यालेक्समा यी जोडीको विवाह भएको हो । लम्साल...

सिमलताल पहिरो : भेटिएका मृतक दुवै भारतीय नागरिक भएको पुष्टि

चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनार र चितवनको भरतपुर–२८ गोलाघाटमा भेटिएका दुवै पुरुषको शवको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गैंडाकोटमा भेटिएको शव भारत बेतिया मझेलिया थाना, गुठिया...

प्रतिभा माविकोे क्रिकेट ‘प्राक्टिस नेट’दीपेन्द्र सिंह ऐरीद्वारा उद्घाटन

पोखरा । प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी दीपेन्द्र सिंह ऐरीले आइतबार उक्त प्राक्टिस नेटको उद्घाटन गरेका छन । विद्यालयका प्राचार्य...

सिमलताल पहिरो अपडेट : थप दुई यात्रुको शव भेटियो

चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये थप दुई वटा शव भेटिएको छ । यो सँगै भेटिने शवको संख्या पाँच पुगेको छ। भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी...

ठमेलको होटलबाट २० करोड रुपैयाँभन्दा बढीको कोकिन बरामद

काठमाडौँ । ठमेलस्थित एक होटलबाट २० करोड रुपैयाँभन्दा बढीको कोकिन बरामद भएको छ । प्रहरीले ५ किलो ८२० ग्राम कोकिन बरामद भएको बताएको छ । सो कोकिनको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ हुन आउने प्रहरीको भनाई छ । बरामद कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी...

म्याग्दीको अर्जेखोलामा बन्यो मोटर चल्ने पुल

म्याग्दी । जिल्लाको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल सात महिनामा तयार भएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तीन करोड...

गण्डकीका सभामुख धिताललाई सुविधा थपियो

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताललाई सुविधा थपिएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐनमा अनुसूची संशोधन गरेको हो । अब गण्डकीका सभामुखले सञ्चार विज्ञको सुविधा पाउनेछन् । सरकारका प्रवक्ता डा...

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीमा सशस्त्रका ९० जना परिचालन

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको पहिरोसँगै त्रिशूलीमा खसेका दुई यात्रुवाहक बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट...