काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका...
बागलुङ । बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ । पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त...
पोखरा । पर्वतमा प्रचलित मृत्यु पछिको एक संस्कारलाई मूल कथा बनाएर बनेको चलचित्र 'मोदीबेनी' पोखराको मिडटाउनमा प्रर्दशन भइरहेको छ । मोदीबेनी चलचित्रको कथा पर्वत जिल्लामा रहेको एक मृत्युपछिको परम्परामा आधारित रहेको निर्देशक शंकर कोइरालाले बताए । मृत्युपछि...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक साता जरुरीबाहेकका काम थाँती राखेर हवाई सुरक्षा सुधारका लागि केन्द्रित हुने बताएका छन् । यो अवधिमा हवाई सुरक्षाका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारको उपाय खोज्ने उनको...
काठमाडौँ । नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौँ लगिएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा बुधबार दिउँसो काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेष्टी ९ एन एजेडी हेलिकप्टर नुवाकोटको...
काठमाडौँ । बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए । बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको...
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा पहिरो झर्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । नाग्दी खोलाको पहिरो आंशिक हटाएर एकतर्फी खुला गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिएका...
भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि...
पोखरा महानगरपालिका वडा नम्बर १४ को आयोजनामा भएको अभिलेखिकरण तथा रेबिज विरुद्धको खोप कार्यक्रम आज सकिएको छ । पोखरा महानगरपालिका पशु महाशाखाको प्राविधिक सहयोगमा वडा १४ ले पाँच स्थानमा शिविर अन्तर्गत सो कार्यक्रम गरेको हो । वडा सदस्य दिल माया गुरुङको नेतृत्वमा...