जोमसोम । मुक्तिनाथ विकास समिति कार्यसमिति पुर्नगठन भएको छ । १७ वर्षपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुषालको सक्रियतामा आइतबार सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा कार्यसमिति पुर्नगठन गरेको हो । लामो समय मुक्तिनाथ विकास समितिको...
पोखरा । कोपिला नेपालको आयोजनामा यातना पिडितका सबालमा सरोकारवालाहरूको भुमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । पौडेलले यातना पिडितहरूका...
काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय जग्गा विवादको मुद्दा आज पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको पेसी सुनुवाइ हुन नसक्ने भएको हो । व्यवसायी मीनबहादुर गुरुङले...
काठमाडौं । नेपाल घुम्न आउने पर्यटक संख्या ११ महिनामै १० लाख नाघेको छ । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमन संख्याले तेस्रो पटक...
काठमाडौँ । चार देशका लागि नियुक्त नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी,जर्मनीका लागि डा. शैल रुपाखेती, अरेवियाका...
रोल्पा । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको ज्यान गएको छ । सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किदाँ ५ जनाको ज्यान गएको र दुई जनाले भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले...
काठमाडौं । कञ्चनपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । शनिबार राती भीमदत्त नगरपालिका ८ का स्थानीय ४८ वर्षीय नरेन्द्रसिंह विष्टले आफ्नै श्रीमती ३० वर्षीया ज्योति विष्टको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। विष्टले हसियाँले...
जनकपुरधाम । सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिंदा एकजना शस्त्र प्रहरीको ज्यान गएको छ । बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक ठक्करबाट शस्त्र प्रहरीका सई लक्ष्मण यादवको ज्यान गएको हो । टक्करबाट गम्भीर घाइते यादवको आज बिहान उपचारको क्रममा प्रादेशिक...
पोखरा । कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँ के.जीको ९१ रुपैयाँ देखि १०९रुपैयाँ सम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँको भाउ ८० देखि १०० रुपैयाँ सम्म किनबेच भइरहेको छ । पोखरामा...