समाज


बङ्गलादेशमा कर्फ्युबिच हिंसात्मक भडप, एकै दिन १० जनाको ज्यान गयो

ढाका । बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा कर्फ्युबिच हिंसात्मक झडप हुदाँ कम्तीमा १० जनाको ज्यान गएको छ । हिंसात्मक प्रदर्शन रोक्न कर्फ्यु लगाइएको भएपनि राजधानी ढाकामा शनिबार हिंसात्मक झडप भएको हो । यस क्रममा कम्तीमा ९१ जना घाइते भएका छन् । मारिनेमा...

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाडौँ । बंगलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किँदै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन् । जारी तनावका कारण करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनीहरू हवाई र स्थलमार्ग...

सिमलताल दुर्घटनाको बस र यात्रुको खोजीमा आजदेखी १२ भारतीय टोली सहभागी

चितवन । सिमलताल पहिरोले यात्रु सवार दुई बस बगाएको आज १० दिन पुगेको छ । उक्त बस र अझै फेला नपरेका यात्रुको शव खोजीका लागि चार गोताखोरसहित आजदेखि १२ जनाको भारतीय टोली पनि सहभागी भएको छ । शनिबार चितवन आइपुगेको उक्त टोली आइतबार बिहानदेखि खोजी कार्यमा जुटेको...

पोखराको हल्लनचोकमा हाईलक्स र मोटरसाइकल ठोक्किदाँ एकको ज्यान गयो

पोखरा । आज आइतबार (असार ३ गते) पोखराको लेकसाइडमा दुर्घटनामा परि एक युवकको ज्यान गएको छ । आज बिहाने ५ बजेर ४० मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर ६ हल्लनचोकमा हाईलक्स गाडी र मोटरसाइकल एक आपसमा ठोक्किदाँ पोखरा ८ का वर्ष २६ का ईश्वर परियारको ज्यान...

साताको पहिलो दिन आज डलरको भाउ कति छ ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा छ। आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३९ पैसा रहेको छ ।यस्तै...

आज गुरु पूर्णिमा, गुरुहरु प्रति श्रद्धाभाव प्रकट गरेर मनाइँदै

काठमाडौं । आज गुरु पूर्णिमा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी यो पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको...

यो वर्षको मनसुनमा परेर अहिलेसम्म एक सय २८ जनाको ज्यान गुम्यो

काठमाडौ । यो वर्षको मनसुन अवधिमा विपद्‌मा परेर आजसम्म एक सय २८ जनाको ज्यान गुमेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्‌मा परी...

कालीगण्डकीमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

पोखरा । आफ्नो पालिकाकाका बासिन्दालाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराएको स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई निःशल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र अस्पतालमा सुरक्षितरूपमा सुत्केरी...

खोला र तालमा डुबेर पोखरामा एकैदिन तीन जनाको ज्यान गुम्यो

पोखरा । खोला र तालमा डुबेर पोखरामा एकैदिन तीन जनाको ज्यान गुमेको छ । कास्की प्रहरीका अनुसार पोखरा २३ हर्पन खोलामा डुबेर २ जना र पोखरा २६ स्थित गुँदे तालमा डुबेर १ जनाको ज्यान गुमेको हो । शुक्रबार दिउँसो ३ः१५ बजेको समयमा गुँदेतालमा माछा मार्न पुगेका...