पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा छ। आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा रहेको छ ।यस्तै आज युरो एकको खरिददर...
काठमाडौँ । कृषि पेसामा आबद्ध किसानहरू सबैभन्दा धेरै आत्महत्याबाट प्रताडित हुने गरेको प्रहरीले गरेको अध्ययनबाट देखिएको छ । आत्महत्या गर्नेहरू मध्येमा ४६ प्रतिशत किसानहरू संलग्न हुने गरेको प्रमुख शोधकर्ता प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तले...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ११ ले वडावासीलाई जनै बनाउने तालिम दिने भएको छ । जनैपूर्णमा नजिकिँदै जाँदा धर्म संस्कृतिको रक्षा र बाह्य सामान आयात रोक्न तालिम आयोजना गरिएको वडाले जनाएको छ । संस्कार, संस्कृति जगेर्नार्थ जनैको महत्त्व दर्साउन तालिम...
काठमाडौं । क्रोएसियाको एक स्याहार केन्द्र (नर्सिङ होम)मा गोली चल्दा ६ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका थिए । यो घटनामा ५ जनाको घटनास्थलमै...
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल पहिरोले बगाएर बस र यात्रु हराएको आज १२ दिन पुगेको छ । त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र ती बसमा सवार यात्रुहरुको खोजी आज १२ औं दिन पनि जारी छ । आज बिहान साढे आठ बजेदेखि सिमलतालदेखि घुमाउने–केराबारीसम्म...
ढोरपाटन । बागलुङमा दुई लाख १६ हजार ७२ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जिल्लाका दश स्थानीय तहका ८५ वटा वडामा पशु प्राविधिक खटाएर खोप लगाएको हो । पशु प्राविधिकले किसानका गोठमै पुगेर भैँसी, राँगा,...
काठमाडौँ । छलफलको बहानामा आएर पूर्वराज्यमन्त्री रामचन्द्र रायकै घरमा बास बसेका तीन जना मिलेर उनको हत्या भएको खुलासा भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित निवासमा बेलुका अबेरतिर आएका तीन जनाले पूर्वराज्यमन्त्री रायसँग आफूहरूको जग्गा...
मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीबाट काठमाडौँतर्फ जादैँ गरेको ग१ख ९१५५ नं को माइक्रो आज बिहान नारायणगढ–मुग्लिन खण्डअन्तर्गत इच्छाकामना–६...
म्याग्दी । अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ ।बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका(२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ । सडक अवरुद्ध हुँदा...