समाज


पोखरा ३२ तल्लो गगनगौँडामा सडक मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु

पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म करिब पाँच सय मीटर भन्दा बढी दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन सुरु गरिएको छ । पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक आयोजना पश्चिम खण्ड सडक सुधार...

बुटवल-तानसेन सडकखण्ड सडक भासियो : सावधानी अपनाएर मात्र यात्रा गर्न अनुरोध

बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ । उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको हो ।तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । यही खण्डमा...

जुम्लामा धुवाँले निसास्सिएर ११ दिनको सुत्केरी र कुर्न गएकी बहिनीको ज्यान गयो

सुर्खेत । जुम्लामा आगोको धुवाँले निसास्सिएर दिदीबहिनीको ज्यान गएको छ । ज्यान गुमाउनेमा पातारासी गाउँपालिका–६ बाँता भन्ने गाउँकी २२ वर्षीय मायालक्ष्मी महतारा र उनकी १९ वर्षीय बहिनी जुनमाया रोकाया रहेका छन् । मायालक्ष्मी ११ दिनको सुत्केरी हुन् । जिल्ला...

इजरायली हमलामा ७० जना मारिए

तेल अभिभ । दक्षिणी सहर खान युनिसमा इजरायली हमलामा कम्तीमा ७० जना मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको छ । इजरायलले प्यालेस्टाइनी लडाकुहरू विरुद्धको कारबाही अघि गाजाका आवासीय क्षेत्रहरू खाली गर्न आदेश दिएपछि यो हमला भएको बताइएको...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए। अहिले...

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरो खस्यो : सडक अवरुद्ध

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिरो गएको छ । पहिरोले सडक पूर्ण अवरुद्ध बनेको छ । स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका...

म्याग्दीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’

म्याग्दी । म्याग्दीमा गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन भएका आयोजनाबाट आठ किलोमिटर बढी सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेका सडक योजनामार्फत करिव आठ किमी सडक कालोपत्र र चार किमी सडक ढलान भएको हो...

आज डलर, युरो र पाउण्डको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा छ। आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा रहेको छ ।यस्तै आज युरो एकको खरिददर...

प्रहरी अध्ययन भन्छ, ‘आत्महत्या गर्नेमा सबैभन्दा धेरै किसान’

काठमाडौँ । कृषि पेसामा आबद्ध किसानहरू सबैभन्दा धेरै आत्महत्याबाट प्रताडित हुने गरेको प्रहरीले गरेको अध्ययनबाट देखिएको छ । आत्महत्या गर्नेहरू मध्येमा ४६ प्रतिशत किसानहरू संलग्न हुने गरेको प्रमुख शोधकर्ता प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तले...