पोखरा । रोटरी क्लब अफ पोखरा फिस्टेलको आयोजनामा पोखराको लामाचौंरस्थित पश्चिमान्चल इन्जिनियरिड.क्याम्पस र गण्डकी वोर्डिङ स्कुलमा बिहीबार वृक्षरोपण गरिएको छ । दुुबै स्थानमा गरि अमला, मेवा, क्युँ काफल,सीतल चिनी, पैयुँ, बर्रो, अशोका, मसला अगरहुड, कलकी फुल...
पोखरा । किसान संघ पोखरा महानगर पालिका वडा ६ को अध्यक्ष मा ओमनाथ अधिकारी चयन भएका छन । संघको विहीबार सम्पन्न दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा आठ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संघको उपाध्यक्षमा नारायण पोखरेल, सचिव मोतिराज कोइराला,...
लेखनाथ । पोखरा महानगरपालिका वडा नंं २६ ले शुक्रबार देखी वडाका टोलमा सरसफाई र जनगुनासो सम्बोधन अभियान शुरु गरेको छ । वडाको सक्नेरी, हिमाली टोल, रिठ्ठेपानी, तालवेसी, घैटेकोखोर बरालडाँडा, उपरजरे टोलबाट अभियान शुरु भएको हो । कार्यक्रमको शुभारम्भ गर्दै...
पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ का लागि रासायनीक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मुल्य निर्धारण गरेको...
गुल्मीमा अरिंगालले टोकेर एक युवकको ज्यान गएको छ। अरिंगालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको आज ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा...
काठमाडौँ । कक्षा १२ को नतिजा अनुसार एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल (नन ग्रेडेड) भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार नियमित तर्फ एक लाख ८७ हजार २१ जना विद्यार्थीको नतिजा नन ग्रेडेड आएको हो । परीक्षामा सहभागी भएका...
धनगढी । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । बुधबारदेखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघलाई आज बिहान बेहोस गर्ने इन्जेक्सन (डार्ट) गरी नियन्त्रणमा लिइएको हो । नेपाल आर्मीका मेजर नवीन बोहराका...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशन अघि बोर्ड बैठक बस्ने र बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुनेछ । बोर्डका सदस्यसचिव...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ७० पैसा बिक्रीदर...