समाज


एक सातालाई पर्यटनमन्त्रीका कार्यक्रम स्थगित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक साता जरुरीबाहेकका काम थाँती राखेर हवाई सुरक्षा सुधारका लागि केन्द्रित हुने बताएका छन् । यो अवधिमा हवाई सुरक्षाका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारको उपाय खोज्ने उनको...

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना : ज्यान गुमाएकाको शव काठमाडौँ लगियो

काठमाडौँ । नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौँ लगिएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा बुधबार दिउँसो काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेष्टी ९ एन एजेडी हेलिकप्टर नुवाकोटको...

एयर डाइनेस्टी दुर्घटना : छानबिनका लागि तीन सदस्यीय समिति गठन

काठमाडौँ । बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए । बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको...

अपडेट : पृथ्वी राजमार्ग एकतर्फी खुला

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा पहिरो झर्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । नाग्दी खोलाको पहिरो आंशिक हटाएर एकतर्फी खुला गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिएका...

विपद्‌मा ज्यान गुमाएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी

भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि...

पोखरा वडा १४ को रेबिज विरुद्धको शिविर : २११ वटा घर पालुवा कुकुरको अभिलेखिकरण

पोखरा महानगरपालिका वडा नम्बर १४ को आयोजनामा भएको अभिलेखिकरण तथा रेबिज विरुद्धको खोप कार्यक्रम आज सकिएको छ । पोखरा महानगरपालिका पशु महाशाखाको प्राविधिक सहयोगमा वडा १४ ले पाँच स्थानमा शिविर अन्तर्गत सो कार्यक्रम गरेको हो । वडा सदस्य दिल माया गुरुङको नेतृत्वमा...

आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा थियो...

बागलुङ पहिरो : तीन घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगियो

बागलुङ । बागलुङको बढिगाड गाउँपालिकामा गएको पहिरोमा घाइते भएका तीन जनालाई आर्मीको हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको छ । बढिगाड गाउँपालिका १० बस्ने १९ वर्षीय रिमा पुन, ३१ वर्षकी सिता थापा र ४६ वर्षकी सङ्गीता बुढालाई काठमाडौँ लगिएको हो । निरन्तरको वर्षा,...

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी...