समाज


गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौँ। गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। उनी शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए। परिवारका सदस्यहरूले उनलाई तत्काल पाटन अस्पताल पुर्‍याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरे । तिमिल्सीनाको शव आज आइतबार सङ्गीत...

बागलुङको बडिगाडमा पहिरोबाट ५० परिवार विस्थापित

बागलुङ । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छभने एक जनाको...

विद्युत् प्राधिकरण ४७ अर्ब नाफामा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण ४७ अर्ब नाफामा रहेको कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटा बेहोरिरहेकोमा आफू नियुक्त भएपछि त्यसलाई...

पोखरा ३२ को आयोजनामा सातौँ ताया : मचा

लेखनाथ । लेखनाथ नेवाः खलको आव्ह्वान र गगन नेवाः खलः पोखरा ३२ को आयोजनामा सातौं लेखनाथ स्तरीय तायाःमचा नृत्य प्रतियोगिता एवम गाईजात्रा महोत्सव २०८१ हुने भएको छ । नेवारी समुदायको मौलीक सस्कृतीको रुपमा रहेको गाईजात्राका अवसरमा निकाली तायाःमचा नृत्य एवंम...

वीरगञ्जबाट चार करोड मूल्य बराबरको भेप बरामद

वीरगन्ज । पर्सा प्रहरीले पहिलोपटक वीरगन्जबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट ९भेप० बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ६ स्थित रेलवे रोडबाट पर्सा प्रहरीको विशेष टोलीले १५ हजार २ सय पीस भेप बरामद गरेको हो । रेल्वे रोडस्थितको डाँफे ट्रान्सपोर्टमा छापा...

तनहुँमा ज्वरो र झाडापखालाका बिरामीले अस्पताल भरिभराउ

तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या अधिक बढेको छ । असारदेखि हालसम्म ज्वरो र झाडापखालाका बिरामी...

बलाधिकृत रथी अशोकराज सिग्देलले सम्हाले नेपाली सेनाको कमान्ड

काठमाडौँ । बलाधिकृत रथी अशोकराज सिग्देलले शुक्रवारबाट नेपाली सेनाको कमान्ड सम्हालेका छन् । उनले मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलबाट साउन २५ गतेको मितिबाट कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी पाएका थिए । सिग्देललाई...

डाइनेस्टी एयर दुर्घटना : क्याप्टेन मल्लको शव परिवारलाई बुझाइयो, चिनियाँ नागरिकको पहिचान हुँदै

काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका क्याप्टेन अरुण मल्ल शव परिवारलाई जिम्मा लगाइको छ । त्रिवि शिक्षण अस्पतालले क्याप्टेन मल्ल शव परिवारलाई जिम्मा लगाइको हो । हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट...

उड्नै लागेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्कियो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको...