समाज


महासंघले सहकारीको समसामायिक विषयमा प्रधानमन्त्रीलाई जानकारी गरायो

राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा सहकारीकर्मीको टोलीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सहकारीको समसामायिक विषयमा जानकारी गराएको छ । महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीको पछिल्लो अवस्था र यसमा देखिएको चुनौती समाधानका लागि तत्काल गर्नुपर्ने...

बुटवलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा छोराको ज्यान गयो, आमा घाइते

बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलको बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन्। सोमबार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा ठोक्किँदा...

केवलकार बन्द हुँदा मनकामनामा ६० प्रतिशत भक्तजन घटे

गोरखा । मर्मत सम्भारका लागि भन्दै गत असार ३१ गतेदेखि मनकामना केवलकार बन्द छ । बन्दका कारण मन्दिर आउने भक्तजनको संख्या ह्वात्तै घटेको छ । तुलनात्मक रुपमा करिव ६० प्रतिशतले भक्तजन घटेको मनकामना मुल पुजारी इन्सान थापा मगरले बताए । ‘यो बर्षाको समय अफसिजन...

विषालु च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी

गुल्मी । गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी परेका छन् । आइतबार साँझ विषालु च्याउ खाँदा रेसुंगा नगरपालिका-८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार बिरामी परेका हुन् । आइतबार बेलुका रेसुंगा सामुदायिक वनबाट ल्याएको च्याउ खाएका उनीहरू...

भारतीय विदेश सचिवद्धारा पशुपति दर्शन

काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । साउने सोमबारको अवसर पारेर सचिव मिस्री पशुपति पुगेका हुन् । उनलाई पशुपति विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका थिए । त्यस्तै, उनलाई पशुपतिको...

अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना : पाइलटको ज्यान गयो

अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुदाँ पाइलटको ज्यान गएको छ । क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा पाइलटको ज्यान गएको हो । सोमबार हिल्टन होटलको डबलट्रीमा विमानले ठोक्किएको थियो । त्यसपछि भएको आगलागीका कारण सयौँ...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८४ पैसा छ । यस्तै युरो एकको खदिदर...

मन्दिरमा भागदौड मच्चिँदा बिहारमा ७ जनाको ज्यान गयो

भारतीय राज्य बिहारको जेहानाबाद जिल्लामा रहेको बाबा सिद्धेश्वर नाथ मन्दिरमा मध्यराति भागदौड मच्चिँदा ७ जनाको ज्यान गएको छ। बीबीसी हिन्दीका अनुसार भागदौडमा १० जनाभन्दा बढी घाइते पनि भएका छन्।घटना राति १२ देखि साढे १२ बजेको बीचमा भएको हो ।

बेनीको आङखखेत कालीमुल जङ्गलमा गाडिएको अवस्थामा मानव कंकाल भेटियो

म्याग्दीको बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल भेटिएको छ । शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र...