पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर ४ ले डेंगी विरुद्ध सचेतना र्याली सम्पन्न गरेको छ । वडा कार्यालयले स्थानीय विद्यालयहरुका शिक्षक र विद्याथी, टोविकास संस्था, आमा समूह, महिला स्वास्थ्य स्वयमसेविका, रेडक्रस र जनप्रतिनिधिसहित र्याली गरेको हो । डेंगी...
मोरङ । बेलबारी–३ करमडाँडामा अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज बिहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिए । छावाको...
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गएराति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको ठाउँमा मर्मतका लागि आज दिउँसो एक बजेसम्म...
काठमाडौँ । देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको छ । जसमध्ये ललितपुरका मात्र ३८ जना रहेका छन्। यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले जनाएको...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८६ पैसा छ । यस्तै युरो एकको खदिदर...
बारा । बाराको सिम्रौनगढ नगरपालिकामा विषाक्त खानाका कारण एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलको नरेश रामको परिवारले विषाक्त खाना ९माछा० खाँदा उनका दुई छोरी र एक छोराको ज्यान गएको हो । आइतबार अमिरी राम चमारका नाति...
पोखरा । कोड फर चेन्ज पोखरा र पोखरा इन्टरनेट प्रा.ली बीच सहकार्यका लागि साझेदारी गरेका छन्। पोखराका आईटी विद्यार्थीहरूको सीप र उनीहरुलाई अवसर प्रदान गर्नको लागी यी दुई संस्थाबीच साझेदारी भएको हो । दुवै संस्थाले अगस्ट ८, २०२४ मा समझदारी पत्र (एमओयू) मा...
पोखरा । पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब (बिटी)ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रत्तदानमा १ सय ४ युनिट संकलन भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुद्ध टोल युवा क्लबले आयोजना गरेको खुल्ला रक्तदानमा १ सय ४ जनाले रक्तदान...
पोखरा । भूमिगत कालको कम्युनिष्ट आन्दोलनका बेला सेल्टरदाताको रुपमा परिचित तथा पोखरा महानगरपालिकाका संस्थापक मेयर मानबहादुर जिसीकी आमा मानकुमारी जिसीको निधन भएको छ । ९१ वर्षीया जिसीको पोखरा महानगरपालिका वडा नम्बर २८ देउमाणीस्थित आफ्नै घरमा आइतबार साँझ...