समाज


जुनियर प्रहरीलाई १६ वर्षमा पेन्सन दिनुपर्ने प्रस्ताव अर्थ मन्त्रालय पठाइयो

काठमाडौँ । प्रहरीको तल्लो दर्जाका कर्मचारीलाई १६ वर्ष सेवा गरेपछि पेन्सन दिनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ । गृह मन्त्रालयले निर्माणाधीन नयाँ प्रहरी ऐनको मस्यौदामा सो व्यवस्था राख्नुपर्ने प्रस्ताव अर्थको राय लिन पठाएको गृह मन्त्रालयका एक...

फरार जीबी राईलाई खोज्न प्रहरीलाई मलेसिया पठाउने गृहको तयारी

काठमाडौं । सहकारी ठगीमा फरार गितेन्द्रबाबु राई (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको एक टीमलाई मलेसिया पठाउने तयारी गरिएको छ । मलेसियामा रहेका राईलाई नेपाल फिर्ता ल्याउन नसकिएपछि नेपाल प्रहरीले दुई सदस्य प्रहरीको अनुसन्धान टोलीलाई मलेसिया पठाउन...

सबै सार्वजनिक गाडीमा सीसीटीभी र जीपीएस जोड्न र्निदेशन

काठमाडौं । गृह मन्त्रालयले सबै सार्वजनिक यातायातमा सीसीटीभी जडान गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन महासंघलाई ११ बुँदे निर्देशन दिँदै सिमलताल घटना अध्ययन प्रतिवेदनको...

सिन्धुलीमा बोलेरो दुर्घटना : तीन जनाको ज्यान गयो

सिन्धुली । सिन्धुलीमा बोलेरो दुर्घटना हुदाँ तीन जनाको ज्यान गएको छ । बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत कमलामाई नगरपालिका(२ चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा गोलन्जोर गाउँपालिका...

अब सातै प्रदेशमा क्यान्सर उपचार सेवा शुरू हुने

काठमाडौं । सरकारले सबै प्रदेशमा क्यान्सर उपचार सेवा शुरू गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्यान्सर उपचार सेवाको पहुँच विस्तार गर्न थप पाँच वटा प्रदेशमा सेवा शुरू गर्ने निर्णय गरेको हो । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप...

भैरहवा र पोखरा विमानस्थल पूर्ण सञ्चालनका सहुलियत दिने सरकारको तयारी

काठमाडौँ । सरकारले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि टिकटदेखि इन्धनसम्ममा सहुलियत दिने भएको छ । प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित...

बेचन झाको थुनछेक बहस आज

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस आजबाट सुरु हुने भएको छ । सरकारी वकिल र बेचन पक्षका कानुन व्यवसायीले बहस सकेपछि बेचनलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुन्छ । यसअघि बुधबार काठमाडौँ जिल्ला अदालतका...

गण्डकीको प्रेस रजिष्टारका लागि ५ जनाको दरखास्त

पोखरा । गण्डकी प्रदेशको पहिलो प्रेस रजिष्ट्रारका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस रजिष्ट्रार नियुक्तिका लागि १५ दिनको म्याद दिएर गत १६ साउनमा सार्वजनिक गरेको दरखास्तको म्याद हिजो(बुधबार)सकिएको...

स्कूल बस मापदण्ड अनुरुप बनाउन अटेर

पोखरा । पोखरामा चल्ने अधिकांस स्कुल बसहरु स्कूल बस निर्देशिका २०७४ विपरित सञ्चालन भइरहेको पाइएको छ । केही नाम चलेका विद्यालयले अझैपनि निर्देशिका अनुरुप स्कूल बसको बाहिरको रङ पहेँलोमा परिणत समेत गरेका छैनन् । क्षमता भन्दा धेरै विद्यार्थी बोकेको पाइएको...