भारतीय राज्य त्रिपुरामा मंगलबार भारी वर्षापछि आएको पहिरोमा परी कम्तीमा सात जनाको ज्यान गएको छ। बीबीसी हिन्दीका अनुसार मृतकमा एकै परिवारका तीन जना रहेका छन्। त्रिपुरामा तीनदेखि चार स्थानमा भारी वर्षा भएको छ। त्रिपुरा राजस्व विभागका सचिव ब्रिजेश पाण्डेले...
दाङ । मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्नसक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्नसकिन्छ भन्ने सबैलाई थाहा छैन । तर, दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकैखेती हुने...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा छ । हिजो युरो एकको खरिददर १४७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४३ पैसा थियो...
भारतको राजधानी दिल्लीका विभिन्न सपिङ मलहरूमा मङ्गलबार बम आक्रमणको धम्की आएको दिल्ली प्रहरीले जनाएको छ। दिल्ली प्रहरीका अनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम...
काठमाडौँ । वैदेशिक रोजगारीका लागि एक वर्षमा ५० हजारभन्दा बढी नेपाली युरोपका विभिन्न देशमा गएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति लिएर ५० हजार ७४९ जना नेपाली युरोपका विभिन्न देश गएका हुन् । वैदेशिक रोजगार विभागको तथ्यांक...
तेल अभिभ । गाजापट्टीमा ६ जना इजरायली बन्दीको शव भेटिएको इजरायली सेनाले बताएको छ । इजरायल रक्षा बल ९आईडीएफ०ले जारी गरेको विज्ञप्ति अनुसार यागेभ बुच्श्ताब, आलेक्जान्डर ड्यान्सिग, अवराहम मन्देर, योराम मेत्जेगर, हाइम पेरी र बेलायती–इजरायली नागरिक नादेभ पोपलवेलको...
काठमाडौँ । सरकारले राष्ट्रिय कृषि ऐन ल्याउने तयारी भइरहेको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारले मंगलबार कृषि ऐन ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन् । एक महिनाभित्रै मन्त्रीपरिषद्मा कृषि ऐन पेस गर्ने तयारी रहेको अधिकारीको...
बुटवल। अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको ज्यान गएको छ । मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका-१३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय बिष्णु थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले...
काठमाडौँ । देशका ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका छन् । मध्ये...