समाज


तडकभडक गरी तीज मनाए कारबाही गर्ने कास्की प्रशासनको चेतावनी

पोखरा । यसपाली तडकभडक गरी तीज मनाए कारबाही गर्ने जिल्ला प्रशासन कास्कीले चेतावनी दिएको छ । होटेल र पार्टी प्यालेसहरूमा भड्किलो रूपमा तीज मनाउन थालेपछि कास्की प्रशासनले सूक्ष्म निगरानी सुरु गरेको छ । प्रशासनले बिहीबार विज्ञप्ति निकालेर भड्किलो रूपमा...

भारतको उत्तराखण्डमा पहिरोमा परी ४ नेपालीको ज्यान गयो

पोखरा । मुसलधारे वर्षातपछि भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयागमा गएको पहिरोमा परी ४ नेपालीको ज्यान गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार चार जना नेपाली श्रमिकको ज्यान गएको हो।पहिरोमा परी ज्यान गुमाउनेमा नेपालीमा चितवनका हरकसिंह बहादुर, पूर्ण नेपाली...

बैंककमा विमान दुर्घटना : सवार ९ जनाकै ज्यान गयो

बैंकक । थाइल्यान्डको राजधानी बैंकक नजिक बिहीबार एउटा विमान दुर्घटनामा परेको छ । विमानभित्र दुई जना थाई पाइलटको साथमा पाँच चिनियाँ र दुई जना थाई नागरिक सवार रहेको बताइएको छ । विमानमा सवार सबैजनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । विमान बैंकको मुख्य...

अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएको छ । बिहीबार अपराह्न घरबाट प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर लगेको दृश्य स्थानीय सञ्चारमाध्यमहरुले प्रसारण गरेका छन् । भर्जिनियाको...

सातौं कृषि तीज प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते

पोखरा । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय पोखराको संयुक्त आयोजनामा आयोजित सातौं कृषि तीज गीत प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते पोखरामा हुने भएको छ । गण्डकी प्रदेशका ११ जिल्लाबाट कृषि ज्ञानकेन्द्रले पठाएको जिल्लाको उत्कृष्ट टिमहरु विच पोखरा...

कैलालीमा डेढसयभन्दा बढी घर डुबानमा

काठमाडौं । हिजो र अस्तिको वर्षाले कैलालीका विभिन्न बस्ती डुबानमा परेका छन् । एक सय ५८ घरधुरी डुबानमा परेकोमा १९ घरधुरीका एकसय दुई व्यक्ति विस्थापित भएका प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकाको ३, ४, ५, ८, ७ र ९...

साताको अन्तिम दिन आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर, पाउण्ड र युरोको भाउ बढेको छ । आज डलर एकको खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ...

सेनाले माग्यो २८० जना अधिकृत

काठमाडौँ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो । भर्ना छनौट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता...

हुम्ला जीप दुर्घटना : घाइते मध्ये एकको ज्यान गयो

काँक्रेविहार । बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा ज्यान गएको छ । मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति ज्यान...