समाज


साफ यु–२० च्याम्पियनसिप : सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दैँ

काठमाडौं । घरेलु मैदानमा जारी साफ यु-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह ए मा...

पोखराबाट बेनीतर्फ जाँदै गरेको बोलेरो बाढीले बगायो

म्याग्दी । शनिबार रातिको वर्षाले बेनीबजार आसपासका क्षेत्र बाढीबाट प्रभावित भएका छन् ।बाढीबाट विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ । यस्तै, एउटा गाडी बगाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ गईरहेको...

रामेछापको लेखर्क पहिरोमा परि २ को ज्यान गयो ३ घरमा क्षति

काठमाडौं । रामेछापको शैलुुङ गाउँपालिका ३ लेखर्क स्थित पहारीगाउँमा गएराति आएको पहिरोमा परी दुुईजनाको ज्यान गएको छ । पहिरोले ३ वटा घर बगाउदा २ जनाको ज्यान गएको हो भने केही बेपत्ता छन । बिहान पख ३ः३५ तिर पहिरोले गाँउमा क्षती पुु¥याएको प्रहरीले जनाएको छ...

पर्यटन उद्योगलाई दक्ष जनशक्ति दिन सक्षम रहेको जे.एम.सी प्रमुख खड्काको दाबी

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख रमशेबहादुर खड्काले पर्यटनको राजधानी पोखराको पर्यटन उद्योगलाई आवश्यक दक्ष जनशक्ति दिन सक्षम भएको बताएका छन् । क्याम्पसमा शुक्रबार आयोजित ‘नेपालको पर्यटन प्रवर्धनमा युवाहरूको भूमिका’ विषयक वक्तृत्वकला...

भारतमा पेनकिलरसहित १५६ औषधिमाथि प्रतिबन्ध

नयाँ दिल्ली । भारतको केन्द्र सरकारले १५६ वटा ककटेल औषधिहरूमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित औषधिहरूको सूचीमा पेन किलर, मल्टिभिटामिन, एन्टिपारासिटिक्स, एन्टिएलर्जीक्सका औषधि छन् । एउटै चक्कीमा एक भन्दा धेरै औषधि पाइने यी औषधिलाई फिक्स्ड–डोज कम्बिनेसन...

मुस्ताङमा हिमपहिरो, थुनिएको बोक्की खोला केहीबेर रोकिएर बग्न थाल्यो

पोखरा । मुस्ताङमा हिमपहिरोले बोक्सीखोला थुनिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार थसाङ गाउँपालिका वडा नम्बर २ स्थित हिमपहिरो झरेको  बोक्सीखोला कालीगण्डकीमा मिसिने खोला हो । माथिल्लो डाँडाको खोँचमा हिमपहिरो आएको र तल नआइपुगेको...

मुग्लिन–नारायणगढ सडकमा भिरबाट खसेको ढुंगाले लाग्दा पोखरा आउँदै गरेको बस पल्टियो

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा भिरबाट खसेको ढुंगाले लाग्दा यात्रुबहाक बस पल्टिएको छ । भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस पल्टिएको हो । रौतहटको गौरबाट पोखरा आउँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो...

पोखराको शुक्ला साहित्यले गर्ने श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगिताको तयारी तिव्र

पोखरा । पोखराको शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्न लागेको राष्ट्रिय स्तरको श्रीकृष्ण भजन प्रतियोगिताको तयारी तिव्र वनाएको छ । हिन्दु धर्मालम्वीको पवित्र पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा यही भाद्र १० गते स्थानिय पोखरा १६ वाटुलेचौरको खेल मैदानमा...

दुुध, डेरी पसल र उद्योगमा पोखरा महानगरको अनुगमन

पोखरा । पोखरा महानगरपालिकाले दुध बिक्री गर्ने डेरी पसल र उद्योगमा अनुुगमन गरेको छ । दुधमा मिसावट र मुल्य बढि लिएको गुनासो आएसंगै पोखरा महानगरपालिकाका उपप्रमुुख मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखराका दुुध, डेरी बिक्री गर्ने पसल र उद्योगमा अनुुगमन गरिएको...