समाज


पोखरा महानगर वडा नम्बर ४ मा निर्माण हुने बहुउद्देश्यीय भवनको शिलान्यास

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ मा निर्माण भइरहेको बुहउद्देश्यीय भवनको शिलान्यास भएको छ । वडानम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले भवनको शुक्रबार शिलान्यास गरेका हुन् । आदर्श पुस्तकालय, सहरी स्वास्थ्य केन्द्र र आवश्यक विभिन्न प्रयोजनका...

द्वन्द्व पीडितले भने, ‘टिआरसी ऐनको स्वागत गरौं र कार्यान्वयन पक्षपनि हेरौं ’

  पोखरा । गण्डकीका द्वन्द्व पीडितहरुले संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) ऐनको व्यवहारिक कार्यान्वयन हुनुपर्ने बताएका छन् । ढिलैगरी भएपनि टिआरसी ऐन बन्नु राम्रो पक्ष भएको भन्दै उनीहरुले यसको स्वागत गर्ने तर यसको कार्यान्वयन निस्पक्षढंगले हुनुपर्नेमा...

 सचेतनामूलक तीजको गीत

  स्वस्थ जीवनशैली, सकारात्मक सोच, सुन्दर र रचनात्मक  जीवन सम्बन्धी सचेतनामूलक तीजको गीत                                                                                          स्वस्थ जीवन शैलीबारे सचेतना जगाउन ।  आज्ञा माग्छौ तीजको भाकामा...

मानसिक रोग अस्पताल सञ्चालन गरौँ : जिसस कास्की प्रमुख पौडेल

पोखरा । कास्कीमा मानसिक रोगको न्यूनीकरण र उपचार सम्बन्धी व्यवस्थापनका विषयमा जिल्ला समन्वय समिति कास्कीले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीसहित गण्डकी प्रदेशमा मानसिक रोगको...

पहिरोले अवरुद्ध पोखरा–सिङ्दी–पसगाउँ सडक सञ्चालनमा

पहिरोले अवरुद्ध पोखरा–सिङ्दी–पसगाउँ सडक सञ्चालनमा आएको छ । कास्कीको मादी गाउँपालिका–८ उगीकुनासहित लमजुङको विभिन्न स्थानमा रुदी खोलाले कटान गर्दा एवं पहिरो खस्दा गत साउन १२ गतेदेखि सो सडक अवरुद्ध भएको थियो सडक सञ्चालन हुन नसक्दा लमजुङ क्व्होलासोथर गाउँपालिका–५...

साफ यू–२० : घरेलु मैदानमा उपाधिबाट चुक्यो नेपाल

नेपाली युवा टोली घरेलु मैदानमा फेरि एकपटक स्तब्ध भएको छ। घरेलु मैदानमा बुधबार सम्पन्न साफ यू–२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध ४–१ को गोल अन्तरले पराजित हुँदै नेपाल उपाधिबाट चुकेको हो । साफ च्याम्पियनसिपको तीन पटकको उपविजेता बंगलादेशले भने नेपाललाई...

दशौं मालेपाटन खुल्ला तीज गीत तथा महिला खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

 पोखरा । दशौं मालेपाटन खुल्ला तीज गीत तथा महिला खेलकुद प्रतियोगिता २०८१ को तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । प्रतियोगिता यहि भदौ १७ गतेबाट सुरु हुने भएको हो । भदौ १७ गतेबाट सुरु भई २१ गतेसम्म (पाँच दिन) कार्यक्रम सञ्चालन हुने आज पत्रकार सम्मेलनमार्फत...

१० लाख दिने लोभमा कोलकाता पुर्‍याएर मिर्गौला झिक्ने २ जना पक्राउ

काठमाडौं । विभिन्न प्रलोभनमा भारतको कोलकाता पुर्‍याएर मिर्गौला झिकेको आरोपमा २ जना पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पीडितको उजुरीपछि दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-८ घर भएका ३७ वर्षीय शंकर...

रामेछाप पहिरो : ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी ज्यान गुमाउनेहरूको सङ्ख्या आठ पुगेको छ । यही भदौ ९ गते (आइतबार) बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मङ्गलबारसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...