समाज


सहकारी छानबिन समितिको प्रतिवेदन आज बुझाउने तयारी

काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन तयार भएको छ । तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले प्रतिवेदन तयार गरेको हो । समिति सदस्य ईश्वरी न्यौपानेका अनुसार राति ३ बजेसम्म बसेर छलफल गरी प्रतिवेदन अन्तिम...

बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुुधार गृहमा फलफुल वितरण

पोखरा । ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा करिव १ सय जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । विकलागं मित्र समुह-अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र...

ऐतिहासिक पदक विजेता पलेसालाई पोखरामा नगदसहित सम्मान

पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगरपालिकाले पलेसालाई आज विशेष कार्यक्रमको आयोजना गर्दै नगद सहित सम्मान गरेको हो। पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य...

सहकारी छानबिन समितिको प्रतिवेदन भोलि बुझाउने तयारी

काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन करिब तयार भएको छ । तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले प्रतिवेदन लेखन कार्यलाई अन्तिम चरणमा पुर्‍याएको छ । आइतबार प्रतिवेदनलाई तयार गरेर समितिले भोलि ९सोमबार०को...

यसवर्ष मनसुन सुरु भएदेखि हालसम्म विपद्‍बाट २२५ जनाको ज्यान गयो, ४९ बेपत्ता

यसवर्ष मनसुन सुरु भएयता विपद्‍बाट २२५ जनाको ज्यान गएको छ । २०८१ जेठ २८ गते नेपालमा मनसुन प्रवेश गरेको थियो। त्यसदेखि यता ९भदौ २२ गतेसम्म० ९० दिनमा मनसुनजन्य घटनाबाट २२५ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको...

रविले सहकारीबाट करिब ९५ करोड ठगेको मुकुलको दाबी : भन्छन्, ‘प्रमाण सुरक्षित छ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका डा मुकुल ढकालले रवि लामिछानेले विभिन्न सहकारीबाट करिब ९५ करोड रुपैयाँ ठगेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका छन् र त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् । आइतबार...

पोउवाको मतगणना अपडेट : १५०० मत गन्दा कसको कति ?(सूचीसहित)

पोखरा । पोखरा उद्योग वाणिज्य संघको चुनाव अन्तर्गत अहिले मतगणना चलिरहेको छ । नयाँकार्य समिति सदस्यका लागि हिजो भएको चुनावको १५०० मत गनी सकिएको छ । जारी मत गणनामा ललितबहादुर कुँवरले देवेन्द्रलाई उछिन्दै ११०५ मत ल्याएर पहिलो स्थानमा उक्लिएका छन् भने देवेन्द्र...

पोउवाको मतगणना अपडेट : ७०० मत गणना सम्पन्न, कसले कति मत ल्याए (सूचीसहित)

पोखरा । पोखरा उद्योग वाणिज्य संघको चुनाव अन्तर्गत अहिले मतगणना चलिरहेको छ । नयाँकार्य समिति सदस्यका लागि हिजो भएको चुनावको ७०० मत गनी सकिएको छ । जारी मत गणनामा देवेन्द्र प्रजु ५२३ मत ल्याएर पहिलो स्थानमा छन् भने सौगात थापा ५१५ मत ल्याएर दोश्रो, ललितबहादुर...

काठमाडौंमा सुरु भयो इन्द्रजात्रा

काठमाडौं । काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व आजदेखि सुरु भएको छ । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको हो । यस जात्रामा गणेश, भैरव र कुमारीको रथयात्रा, विभिन्न देवीदेवताको पूजा र नाचगान गरी आठ दिनसम्म मनाइन्छ...