समाज


जीबी राई र उनका आफन्तबाट सहकारीको २ अर्ब ५८ करोड रुपैयाँ अपचलन

काठमाडौँ । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सो प्रतिवेदन ११ सय २४ पेज लामो छ । सहकारी संस्था बचत रकम दुरुपयोग...

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु

लमजुङ । बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन् । धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० पर्यटक जाँच तथा सूचना केन्द्रका...

प्रस्तावित प्रधानन्यायाधीश र राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँगै बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत चित्रलेखा यादव माथि उजुरी आह्वान गरेको छ । समितिले सूचना...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसङ्घबाट पारित

एक वर्षभित्र पूर्वी जेरुसलेमसहित प्यालेस्टिनी भूभागमा इजरायलको अवैधानिक उपस्थिति अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित भएको छ । यसका लागि भएको मतदानमा नेपाल भने सहभागी नभई तटस्थ बसेको छ । प्यालेस्टाइनले दर्ता गरेको...

धरहरा चढ्नेको अत्यधिक भिड, एक हप्तासम्मका लागि टिकट बुक

काठमाडौं । हिजोदेखि सञ्चालनमा आएको धरहरामा अवलोकन गर्न जानेहरुको भिड लागेको छ । एक हप्तासम्मको लागि अनलाइन टिकट बुक भइसकेको छ । हिजो पहिलो दिन नै धरहरा चढ्न जानेहरुको भिड लागेको शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन...

सीटीईभीटीले २५०० भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिँदै

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सीटीईभीटी०ले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ । परिषद्ले आज एक सूचना प्रकाशित गर्दै प्रि(डिप्लोमा तहको २४ महिना अवधिको निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम...

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

बागलुङ । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न...

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वाराविभिन्न व्यक्तिलाई सम्मान

पोखरा । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, जिल्ला समन्वय समिति, कास्कीले आफ्नो प्रथम जिल्ला परिषद्‌का अवसरमा शैक्षिक क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई बिहिवार पोखरामा सम्मान गरेको छ । आफूले काम गरेका विद्यालयहरूको चौतर्फी विकासमा भूमिका...

पश्चिमाञ्चलका विद्यार्थीलाई प्रशिक्षण

पोखरा । विद्यार्थीमा नेतृत्व सीप विकास गराउने उद्देश्यले गैहपाटनस्थित पश्चिमाञ्चल माविका विद्यार्थीलाई एकदिने नेतृत्व विकास सीपको तालिम दिइएको छ । विद्यालयमा कक्षा ११ र १२ मा विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीलाई यो तालिम दिइएको हो । एभरेष्ट एफएमका...