समाज


सराङकोटमा जारी धार्मिक पर्यटन महाउत्सवमा भक्तजनको घुइचो

पोखरा । सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्त्यतिर आइरहदाँ भक्तजनको सहभागिता एवम् दान रकम बढ्दै गएको छ । महायज्ञको छैटौं दिन सोमबार करिव २० हजार भक्तजनले यज्ञ अवलोकन गरेका छनभने सोमबार मात्रै  ४० लाख बढी दान संकलन...

आफ्नै छोरीको हत्या गर्ने आमा–बुबा, मामा–माइजु सहित ६ जना कारागार चलान

विराटनगर । आफ्नै छोरीको हत्या गर्ने आमा–बुबा, मामा–माइजु र हजुबुबा–हजुरआमा गरी ६ जना कारागार चलान भएका छन । विराटनगरमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेकी भारत छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जना कारागार...

कैलालीको जंगलमा २ पुरुष मृत भेटिए

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित सालघारी सामुदायिक जंगलमा दुई युवाको शव भेटिएको छ । मृत भेटिनेहरुमा धनगढी उपमहानरपालिका–१० का अन्दाजी ३० वर्षका देवल चौधरी र सोही ठाउँका अन्दाजी ३२ वर्षका कैदा राना छन् । चौधरीको शव झुडिएको अवस्थामा...

आज सर्वोच्चका कुनै पनि इजलास नबस्ने

काठमाडौँ । सर्वोच्च अदालत अन्तर्गत आज कुनै पनि इजलास नबस्ने भएको छ । नेपालकै प्रथम महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आइतबार इजलास नबस्ने निर्णय गरेको हो । सर्वोच्च...

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन थालेकी छन्। उमेरले ६१ वर्ष पुगेकी धनिसराले घर खर्चमा मद्दत पुगोस् भनेर केही आम्दानी हुने आशमा दुनाटपरी बनाउन सुरु...

दूध बेचेर मासिक ६ लाखसम्म आम्दानी

बागलुङ । विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झरेका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक हुन् । बागलुङ–४ उपल्लाचौर आमबोटमा केही आफ्नो र केही भाडाका गरी १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा...

आँबुखैरेनीमा ऐनापहराबाट सात महिनामा ३० लाख आम्दानी

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा ३० लाख आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो । पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा पर्यटन...

युवा जनशक्तिको पलायन रोक्नुपर्छ : राष्ट्रपति

पोखरा । पोखरा १८ मा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवसगैं यहाँ निर्मित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालय लगायतका भौतिक संरचनाको औपचारिक रुपमा उद्घाटन गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले एक भव्य धार्मिक समारोहका बीच शनिबार महायज्ञसहित...

भारतको उत्तराखण्डमा हिमस्खलन, ४१ मजदुर फसे

नयाँदिल्ली । भारतको उत्तराखण्ड राज्यको चमोलीस्थित माणामा हिमस्खलन भएको छ । शुक्रबार हिमस्खलन हुँदा सडक निर्माणमा कार्यरत ५७ मजदुर फसेकोमा १६ जनाको उद्धार गरिएको छ । ४१ मजदुर हिमस्खलनमा फसेको अधिकारीहरूको भनाइ छ । उद्धार गरिएका मजदुरलाई स्वास्थ्य परीक्षण...