गुल्मी । गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । गुल्मीको जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङ्ग निवासी २७ वर्षीया माया रोका मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शंकर पोखरेलले बताए । मगर आफ्नै घरको बाहिर दलानमा...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १७९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८० रुपैयाँ १७ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा...
नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेको छ । सडक मर्मत गरेर आज बिहान ९ः०० बजेदेखि यातायात एकतर्फी सञ्चालन गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । सडक मर्मतलाई निन्तरता...
पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज गोलभेडाँको भाउ घटेको छ । आज सानो गोलभेडाँको भाउ के.जीको १३२ रुपैयाँ ५ पैसा र ठुलो गोलभेडाँको भाउ १३५ रुपैयाँ रहेको छ । हिजो सानो गोलभेडाँको भाउ के.जी...
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध १० दिनभित्र उजुरी दिन संसदीय सुनुवाइ समितिले आग्रह गरेको छ । समितिको सचिवालयले आज एक सूचना जारी गर्दै उनीहरुविरुद्ध उजुरी आह्वान गरेको हो । यसअघिसोमबार बसेको...
काठमाडौँ । पछिल्लो बाढी पहिरो र डुबान लगायतका प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या २ सय पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्मको अवधिमा बाढी पहिरोबाट निधन हुनेको सङ्ख्या २ सय पुगेको हो । त्यस्तै घाइते १२७ र बेपत्ता २६ जना रहेका...
बागलुङ । सहकारी ठगी मुद्दाका आरोपी तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई प्रहरीले सोमबार जिल्ला अदालत बागलुङमा हाजिर गराएको छ । सोमबार बिहान ११ बजे अदालत लगेपछि पौने १२ बजे मात्र अदालतमा बयानका लागि बोलाइएको थियो । अहिले...
तनहुँ । म्याग्दे गाउँपालिकाले दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरेको छ । कृषि उपजलाई भण्डारण गर्न सहज बनाउने उद्देश्यले म्याग्दे–३ मा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो । सुरुमा रु दुई करोड र चालु आर्थिक वर्षमा एक...
पोखरा । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा नवदुर्गा महोत्सव आयोजना हुने भएको छ । नेपालीहरुको महान चाँड बडादशैंको अवसरमा विगतमा झैं यसवर्ष पनि नवदुर्गा महोत्सव हुने भएको हो । विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि असोज...