समाज


निराजन बमलाई तत्काल रिहा गर्न महामन्त्री राणाको माग

काठमाडौँ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले राप्रपाका राष्ट्रवादी युवा नेता निराजन बम पलाँतालाई बिना शर्त तत्काल रिहा गर्न माग समेत गरेका छन् । निराजन मकवानपुरबाट पक्राउ परेलगत्तै महामन्त्री राणाले रिहा गर्न माग गरेका हुन्। माओवादी केन्द्रका अध्यक्ष...

पोखरा वडा नम्बर २१ का वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहार (भिडियो सहित)

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहार भएको छ । पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्ष दीपक सुवेदीसहित जनप्रतिनिधिहरूलाई हातपात भएको हो । शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा...

साताको पहिलो दिन आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुन रेकर्ड मूल्यबाट केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ...

नौ वर्षसम्म बित्दा पनि बनेन कास्की र पर्वत जोड्ने मोटरेबल पुल

पवर्त । कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल नौ वर्ष बित्दा पनि बन्न सकेको छैन।सम्झौताको दुई वर्षमा सक्ने लक्ष्यसहित २०७१ मङ्सिरदेखि निर्माण थालिएको उक्त पुल ठेकेदारको लापारवाहीका कारण बन्न नसकेको हो । पर्वतको मोदी गाउँपालिका–१...

धनगढीमा ग्यास सिलिन्डर विस्फोट हुदाँ तीन घाइते

धनगढी । धनगढी उपमहानगरपालिका-६ मटियारीमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, मिना खड्काको घरमा सिलिन्डर जडान गर्ने क्रममा विस्फोट भएको हो। घटनामा ३६ वर्षीया मिना खड्का, उनका २० वर्षीया छोरी चन्द्रा खड्का...

बुद्व विशालबजार वयापारिक एसोसिएसनको रक्तादानमा ५१ युनिट रगत संकलन

पोखरा । बुद्व विशालबजार व्यापारिक एसोसिएसनले आयोजना गरेको रक्तदानमा ५१ युनिट रगत संकलन भएको छ । एसोसिएसनले ११ औं पटक आयोजना गरेको रक्तदान कार्यक्रमको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पहिलो रक्तदाता एसोसिएसनका सल्लाहकार माधव सिग्देललाई...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचार अभियानअन्तर्गत पोखरामा चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा निर्माता, कलाकार, लेखक तथा निर्देशकहरूको उपस्थितिमा पत्रकार...

वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने चौतारी संरक्षणमा जुटेका छन्। लामाचौर निवासी नेपाल सरकारका पुर्व सचिव एवं प्रशासनविज्ञ आचार्य र उनका छोरा राजेशले पोखरा १९ घार्मीस्थित ओमकारेश्वर महादेव...

मुग्लिन-पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र

मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३ दशमलव ११ किलोमिटर दूरीमा कालोपत्र भएको हो । पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद...