काठमाडौँ । गृह मन्त्रालयको कार्यदल बाढी–पहिरो प्रभावित क्षेत्रमा खटिएको छ । अति वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्धार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि प्रभावित क्षेत्रमा खटिएका छन्...
धादिङ । धादिङ र काठमाडौँको सिमाना नजिकै धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ । तीन वटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारी साधन पुरिएको हुनसक्ने आशंकामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो...
सुर्खेत । घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट आएको मोटोको ढिस्कोले पुरिएर हुम्लामा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी २५ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४ वर्षीया मनसुरा मल्ल...
काठमाडौं । नेपाल, भारत र बङ्गलादेशबीच भोलि त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । बङ्गलादेशले पहिलोपटक भारतीय प्रसारण लाइनको प्रयोग गरी नेपालमा उत्पादित विद्युत् आफ्नो देश लैजान लागेको हो । सम्झौतामा हस्ताक्षरको पूर्वसन्ध्यामा...
काठमाडौं । बाढीपहिरोले अवरुद्ध भएका धेरै सडक खण्ड सञ्चालनमा आए पनि अझै केही सडक सञ्चालनमा आउन सकेका छैनन् । काठमाडौं उपत्यकालाई देशका विभिन्न ठाउँसँग जोड्ने मुख्य सडक नौबिसे–नारायणगढ खुलेको छ । यो खण्डका ठाउँठाउँमा खसेको पहिरो पन्छाए पनि जोखिम कायमै...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि ठूलो पानी परेका क्षेत्रमा अबका दिनमा थोरै पानी परे पनि पहिरोको उच्च जोखिम रहेको जनाएको छ । साथै प्राधिकरणले पर्सिसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ । प्राधिकरणका...
म्याग्दी । मुस्ताङको वारागुङ–रानीपौवाबाट मुक्तिनाथ–पुराङ–झोङ हुँदै तेताङ जोड्ने सडक खोल्ने तथा स्तरोन्नति गर्ने आयोजना सुरु भएको छ । आयोजनामार्फत रानीपौवाबाट झोङसम्म चार किलोमिटरमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र र झोङबाट तेताङसम्म सात किलोमिटर नयाँ...
काठमाडौं । सरकारले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजरायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर लेबनानमा अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयका अनुसार हालसम्म लेबनानमा सबै नेपाली...
पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँ र ठुलो गोलभेडाँ दुवै के.जी भाउ १३५ रुपैयाँ रहेको छ । यस्तै रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६० रुपैयाँ रहेका छ ।यस्तै घिरौला १४०...