समाज


यी सडक अझै छन् अवरुद्ध (सूचीसहित)

काठमाडौं । बाढीपहिरोका कारण देशका मुख्य राजमार्गका सडक अझै अवरुद्ध छन् । बाढी र पहिरोले सडकमा क्षति पुर्‍याएपछि काठमाडौंसहित विभिन्न जिल्लामा सवारी आवागमन प्रभावित भएको हो । बिहान ८ बजेसम्मको अपडेट अनुसार ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी आज...

अपडेट : बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २३३ पुग्यो

काठमाडौं । यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको ज्यान गएको छ । २२ जना अझै बेपत्ता छन् । १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । सरकारले...

इजरायलमा रोजगारीका लागि दुई हजार एक सय बाह्र जना छानिए

काठमाडौँ । इजरायल सरकारले रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथामार्फत नाम सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलको पिवालाई पठाएको तीन हजार ४६१ जनाको सूचीबाट दुई हजार दुई जनामध्ये दुई हजार ११२ जनाको नाम सार्वजनिक गरेको हो । नेपालस्थित...

पोखरामा धनियाँ के.जीको ५०० रुपैयाँ, आज अन्य तरकारीको भाउ कस्तो छ ? (मुल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार धनियाँ के.जीको ५०० रुपैयाँ रहेको छ । यस्तै सानो गोलभेडाँ र ठुलो गोलभेडाँ दुवै के।जी भाउ १३५ रुपैयाँ रहेको छ । यस्तै रातो र सेतो दुवै आलुको भाउ प्रति...

बडादशैं सुरु, आज घटस्थापना

पोखरा । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । पहिलो दिन आज घटस्थापना हो । आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको शुभ साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको...

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह र अष्ट्रेलियाको राजदूतमा चित्रलेखाको नाम अनुमोदन

काठमाडौँ । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको अनुमोदन गरेको हो । यस्तै संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन...

भेटीको रकम महेन्द्र मावि र ओमकारेश्वर मन्दिरलाई

पोखरा । पोखराका युवा नेता अर्जुन अधिकारीले भेटी वापत संकलन भएको रकम आफु अध्ययन गरेको विद्यालय र मन्दिरलाई सहयोग गरेका छन् । नेता अधिकारीका आमा पोखरा १९, घार्मी निवासी दुर्गादेवी अधिकारीको १३ औं दिनको पुण्यतिथीका अवसरमा वुधवार भेटी वापत संकलित मध्यको...

आज रातिदेखि डीभीको आवेदन खुल्दै

काठमाडौँ । सन् २०२६ का लागि अमेरिकी सरकारले ईडीभी खुला गर्न लागेको छ । ईभीडी कार्यक्रम आज अर्थात् अक्टोबर २, नेपाली समय राति ९ ः ४५ बजेदेखि खुल्न लागेको हो । यसको आवेदन  https://dvprogram.state.gov/ मा नभेम्बर ५ , राति १०ः ४५ बजे ९नेपाली समय० सम्म...

किसानलाई तत्काल राहत दिन सांसदहरूको माग

काठमाडौँ । बाढी पहिरोबाट क्षति ब्यहोरेका किसानलाई तत्काल राहत उपलब्ध गराउन सांसदहरूले माग गरेका छन् । कृषि समितिको बैठकमा बाढी पहिरोबाट भएको कृषि उपज र पशुवस्तुको क्षति किसानलाई तत्काल राहत उपलब्ध गराउन सांसदले माग गरेका हुन् । सांसद विरेन्द महतोले...