समाज


बीपी राजमार्गको वैकल्पिक सडक कहिले खुल्ला ?

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत पर्ने वैकल्पिक मार्ग अहिलेसम्म पूर्ण रूपमा शुरु भएको छैन । मंगलटारबाट रोशी खोला पार गरी तेमाल गाउँपालिका–७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुन्डे हुँदै धुलिखेलतर्फको लागि वैकल्पिक मार्ग शुरु...

नेपाल पत्रकार महासङ्घको चुनाव मङ्सिर २८ गते

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले महासङ्घका तीनै तहको चुनाव आउँदो मङ्सिर २८ गते गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा छ । यस्तै युरो एकको खरिददर १४७ रुपैयाँ ८९ पैसा बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा रहेको छ । आज...

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा बिक्री खुला गरेको हो । यस्तै च्याङ्ग्रा...

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या दुई सय ४४ पुग्यो

काठमाडौँ । हालैको बाढीपहिरोमा परी ज्यान गुमाउनको संख्या दुई सय ४४ पुगेको छ, भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको...

मुग्लिन नारायणगढ सडकखण्डमा गाडीमाथि ढुंगा खस्दा ५ जना घाइते

चितवन । चितवनको नारायणगढ-मुग्लिङ सडकमा माथिबाट ढुंगा खस्दा ५ जना घाईते भएका छन् । इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा २ वटा बसका ५ जना यात्रु घाइते भएका हुन् । घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य...

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

  पोखरा । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । आज पनि काठमाडौं उपत्यका, पोखरासहित देशभरका शक्तिपिठहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ भन्ने धार्मिक...

बेलबुुट्टे आदर्श बाल क्लबको शुुभकामना आदानप्रदान

  पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लोगगनगौंडामा कृयाशिल बेलबुट्टे आदर्श बाल क्लबले विजयादशी, दिपावली, छठ लगायतका पर्वका अवसरमा आज शुुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न सामाजिक काममा सक्रिय बनिरहेको क्लबले प्रत्येक वर्ष विजयादशमी,...

सरसफाईसहित दोलखा-पोखरा समाजको शुभकामना आदानप्रदान

पोखरा । दोलखा पोखरा समाजले पोखरामा बृहत सरसफाईका साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, दिपाली र छटसहित महत्वपूर्ण चाडपर्वको अबसर पारेर सरसाफाई एवं शुभकामना आदानप्रदान कार्यक्रम गरिएको समाजका सचिव कमलबहादु बस्यालले जानकारी दिए...