पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा छ । यस्तै पाउण्ड एकको खरिदर १७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा रहेको छ । युरो एकको खरिददर...
डेंगी सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको ज्यान गएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन...
काठमाडौं । आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन यही असोज...
काठमाडौँ । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरेको हो । हाल वैदेशिक रोजगारीमा मृत्यु...
पोखरा । चाडबाडको अवसरमा पोखराका होटलहरुले विभिन्न प्याकेज तथा छुट अफर घाेषणा गरेकाे छ । नेपाली हिन्दु धर्मालम्बीहरुको महान चाडको दशैं तिहारको अवसरमा शुभकामना दिदैं पोखराका होटलहरुले छुटको घोषणा गरेका हुन् । बडादशैं देखि तिहारसम्म पोखराका होटलहरुले...
पोखरा । पृथ्वी राजमार्ग बस संचालक कम्पनीले दशैंमा यात्रुले टिकट नै नपाउने अवस्था आफुहरुले आउन नदिने बताएको छ । नेपाली हिन्दु धर्मालम्बीको महान चाड बडा दशैं, दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमो शुभकामना सन्देश जारी गर्दै कम्पनीले सो प्रतिवद्धता...
काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले देशभर ६० हजार प्रहरी जनशक्ति परिचालन गरेको छ । ७९ हजार ५४१ दरबन्दी रहेको नेपाल प्रहरीमा अहिले करिब ४ हजार दरबन्दी रिक्त छ । जसमध्ये देशभर दशैं सुरक्षाका लागि भनेर ६०...
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने बताएका छन् । बाढी, पहिरो प्रभावित जिल्लाको मंगलबार स्थलगत अवलोकन गर्न सिन्धुलीको खुर्कोट पुगेका मन्त्री लेखकले स्थलगत निरीक्षणपछि...
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा महेश भण्डारी नियुक्त भएका छन् । नियुक्त पश्चात भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागि पर्ने बताएका छन्। मंगलबार पार्टीले आफूलाई...