काठमाडौँ । हिन्दुहरूको महान् पर्व दसैँ घर घरमा भित्रिरहेका बेला वैदेशिक रोजगारीका लागि जाने युवाको सङ्ख्यामा कुनै कमी आएको छैन । असोजमा परेको दसैँ नमनाई यही महिनाको २२ सम्म ५५ हजारले देश छाडेका छन् । श्रम स्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दसैँ...
काठमाडौँ । यो वर्ष बडादसैंको टीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर ३६ मिनेटमा परेको छ । कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहीबार फूलपाती पर्व मनाइँदै छ । यो वर्ष महाअष्टमी र महानवमी...
नयाँ दिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन। चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन्। उनलाई मुम्बईको...
गोरखा । गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ । २८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनको उपचारको क्रममा विहीबार बिहान २ बजे...
काठमाडौँ । वैदेशिक रोजगारीमा जानका लागि दिइने श्रम स्वीकृति दसैँ बिदामा बन्द हुने भएको छ । दसैँ बिदामा नयाँ श्रम स्वीकृति बन्द हुने तर, यसअघि नै डेट (टोकन) लिइसकेकाहरूको हकमा भने दिइने वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक...
पोखरा । तोकिएको अधिकतम खुद्रा मूल्य (एमआरपी) २० रुपैयाँको पानीको बोतल एक सय रुपैयाँमा बेच्ने कास्कीको पोखरा महानगरपालिका–६ बैदाममा रहेको द वल्र्ड लान हुआ रेस्टुरेन्ट एन्ड बारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । पानी प्रशोधक...
नेपाल राष्ट्र बैंकले नोट छपाइको जिम्मा चिनियाँ कम्पनी एमएस चाइना बैंक नोट प्रिन्टिङ एन्ड माइन्टिङ कर्पोरेसनलाई दिएको छ। राष्ट्र बैंकले १० रुपैयाँ दरका ३ अर्ब ४० करोड रुपैयाँबराबरका नोट छपाइको काम उक्त कम्पनीलाई दिएको हो। यसअघि बैंकले विदेशी नोट छपाइ...
काठमाडौँ । दशैंका बेला सुनको भाउ घटेको छ । दसैँ बिदा सुरु हुने अन्तिम दिन आज सुनको मुल्यमा गिरावट आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । अब छापावाला सुन प्रतितोला...
काठमाडौँ । उदयपुरमा श्रीमतीको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेको अवस्थामा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ छन् । मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया...