पोखरा । पर्वतको फलेवासस्थित नागढुंगा सहकारीको रकम पनि अपचलन भएको पुष्टि भएको छ । सञ्चालक समिति मिलेर उक्त सहकारीको ५ करोडभन्दा बढी रकम हिनामिना गरेको छानबिनबाट पुष्टि भएको हो । विज्ञ समूहले गरेको अध्ययन अनुसार सहकारीमा बचतकर्ताले जम्मा गरेको ४ करोड...
पोखरा । भरतपोखरी विकास मञ्चको आयोजनामा नेपालीहरूको महान चाड दिपावलीको अवसर पारी यही कात्तिक १५ गते खुल्ला देउसीभैलो तथा एकल नृत्य प्रतियोगिता गरिने भएको छ । दिपावलीका अवसरमा परापूर्व कालदेखि मौलिक संस्कृतिमा आधारित देउसीभैलोको मौलिकतालाई जीवन्त राख्ने...
काठमाडौं । सरकारले मंसिर १ बाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताल (काठमाडौं), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ...
तनहुँ । निर्माणाधीन मुग्लिङ पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन । दमौली बजारमा डिजाइन सेन्टरबाट २३/२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु...
पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पोखरामा गोलभेडाँको भाउ घटेको छ । आज सानो गोलभेडाँ केजीको १२३ रुपैयाँ देखि १५२ रुपैयाँसम्म मण्डीबाट किनबेच भइरहेको छ । हिजो सानो गोलभेडाँ केजीको १४५...
काठमाडौं । उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ। थाइल्याण्डबाट काठमाडौँ आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो। करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौँस्थित त्रिभुवन...
पोखरा । बोलेरो गाडीको ठक्करबाट पोखरामा एक पैदल यात्रीको ज्यान गएको छ । लेखनाथस्थित आदर्श चोकमा ग ३ च ४७५७ नम्बरको बोलेरोले ठक्कर दिँदा ५७ वर्षीय सोनु खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । तालचोकबाट गगनगौडातर्फ जाँदै गरेको...
पोखरा । लक्ष्मी सनराईज वैंकले पोखरा १६ को बाटुलेचौरमा एक्स्टेन्सन शाखा सञ्चालनमा ल्याएको छ । आईतवारवाट शुरु भएको उक्त शाखाले वैंकको विभिन्न सेवा सहितको विस्तारित काउण्टर र एटिएम सेवा संचालनमा ल्याएको सो शाखा समेत हेर्ने वगर शाखाका प्रमुख विकास आचार्यले...